Logo
मुख्य समाचार
कोभिड–१९: भारतमा एकैदिन १८ हजार ३१३ जनामा सङ्क्रमण

नयाँदिल्ली, ११ साउन । भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १८ हजार ३१३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ हाल भारतमा

लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नुपर्छ: नेता डा कोइराला

वीरगञ्ज , ११ साउन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार

मिडिया बहुलवादप्रति सरकार सदैव प्रतिबद्ध छ: सञ्चारमन्त्री कार्की

काठमाडोँ, ११ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय समाचार समिति (रासस) ले व्यावसायिक पत्रकारिताको सिद्धान्त, मूल्य, मान्यता र मूल मर्मबाट विचलित नभईकन आफ्नो ऐतिहासिक गरिमालाई अझ अभिवृद्धि

‘नागरिकको सूचनाको हक सुनिश्चित गर्न रासस चुस्तरूपमा लागोस्’

काठमाडोँ, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा सूचना र प्रविधिको दु्रतगतिमा विकास भइरहेको सन्दर्भमा हाम्रा सञ्चारमाध्यमहरूलाई पनि समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्दै लैजानुपर्ने बताएका

दाउन्नेमा बसमा आगलागी: ३३ जना घाइते, ६ जनाको अवस्था गम्भीर

नवलपरासी, ११ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ जना यात्रु घाइते भएका छन् । आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने

भारतमा राज्य सभाका विपक्षी दलका १९ सांसद निलम्बित

काठमाडौँ, ११ साउन । भारतमा अधिवेशन अवरुद्ध गरेको भन्दै माथिल्लो सदन राज्य सभामा विपक्षी दलका १९ सांसदलाई साता भरका लागि निलम्बन गरिएको छ । ‘राज्य सभाबाट विपक्षी सांसदहरूलाई निलम्बन गर्ने

वामपन्थी आन्दोलन बलियो बनाउन सबैलाई समेटौँ: पोखरेल

चितवन, १० साउन । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनपछि एमाले नेपालको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भइसकेको जिकिर गरेका छन् । एमाले चितवन जिल्ला कमिटीद्वारा आज भरतपुरमा

श्रीलङ्काका अस्पताल बन्द हुँदै

श्रीलङ्का, १० साउन । चरम इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल प्रायः बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो

रामचन्द्र पौडेल भन्छन्, ‘जति बाँच्छु, सामाजिक कार्यमा लाग्छु’

तनहुँ , १० साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाँचुन्जेल सामजिक कार्यमा लाग्ने बताएका छन् । व्यास नगरपालिका–१४ कुलुङ्गमा आज कार्यकर्तासँग भेटघाट गर्दै उनले आगामी दिनमा काम गरेर

निर्मला पन्त हत्या प्रकरणको ४ वर्षः संसदमा खोजियो ‘हत्यारा’

काठमाडौँ, १० साउन । सांसदहरुले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पक्राउ नपरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । १० साउन २०७५ मा हराएकी निर्मलाको