Logo
मुख्य समाचार
नागरिकताका विषयमा राष्ट्रिय सहमतिबाटै अघि बढ्ने: गृहमन्त्री खाण

काठमाडौँ, ९ साउन । गृहमन्त्री बालकृष्ण खाणले नागरिकताको विषयमा सरकारले राष्ट्रिय सहमति बनाएरै अघि बढने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले नागरिकतासम्बन्धी विधेयक ढिलाइ हुँदा साढे छ लाख नेपाली

‘वैवाहिक अंगीतकृतमा सात वर्षे प्रावधान हटाउँदा विचार पुर्याइएन’

काठमाडौँ, ९ साउन । नेकपा माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठले नागरिकता विधेयेकमा वैवाहिक अंगीकृतको हकमा सात वर्षको प्रवाधान हटाउँदा विचार नपुर्याइएको बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा उनले संसदको

श्रमजीवी र क्रान्तिकारीले निर्वाचन जित्न मुस्किल: प्रचण्ड

काठमाडौँ, ९ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यमान निर्वाचन प्रणालीका कारण श्रमजीवी जनता र क्रान्तिकारीले निर्वाचन जित्न मुस्किल हुँदै गएको बताएका छन् । गाउँपालिकाको

मङ्कीपक्स बढ्न थालेपछि निगरानी बढाउन डब्लुएचओको आह्वान

काठमाडौँ, ९ साउन । विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको

हेलम्बु केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प

काठमाडौँ, ९ साउन । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकको हेलम्बु आसपास

विशेष अदालतका फैसलामाथि न्यायपरिषद्‍मा उजुरी

काठमाडौँ, ९ साउन । विशेष अदालतले गरेका चारवटा फैसलामाथि छानबिन गर्न भन्दै न्यायपरिषद्मा उजुरी परेको छ । पछिल्लो समय न्यायमा मोलाहिजा गरेको भन्दै न्यायाधीशहरू धमाधम कारबाही परिरहेका बेला विशेष अदालतको

छोरीले अधिकारका लागि लड्न अझै बाँकी छ: भुसाल

काठमाडौँ, ८ साउन । ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसालले छोरीले अधिकार प्राप्तिका लागि लड्न अझै बाँकी रहेको बताएकी छन् । अखिल (क्रान्तिकारी) ले आयोजना गरेको मनिषा आचार्यको उपन्यास विमोचन कार्यक्रममा

देश पूर्णरूपले अभिभावकविहीन भएको छ: लिङ्देन

काठमाडौँ, ८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् । आइतवार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले नेपालको वर्तमान अवस्था

वामपन्थीहरू एक भएर अघि बढ्नु पर्छ: श्रेष्ठ

काठमाडौँ, ८ साउन । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थीहरू एक भएर अघि बढ्नुपर्ने बताएका छन् । पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको जनबहस कार्यक्रममा उनले विचारमा नजिक भएका

संरचना पुनःनिर्माण र किसानलाई क्षतिपूर्ति दिलाउन सांसदको माग

काठमाडौँ, ८ साउन । सांसदहरुले विगतका वर्षमा वर्षाका कारण क्षति भएका संरचना पुनःनिर्माण गर्न र सोही कारणले बालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको