Logo
मुख्य समाचार
‘नागरिकता विधेयक पास गरेर माओवादीले प्रतिबद्धता पूरा गर्‍याे’

सर्लाही, ८ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पास गरेर आफ्नो प्रतिबद्धता पूरा गरेको बताएका छन् । पार्टीले सर्लाहीमा शनिवार आयोजना गरेको जनसभा तथा पार्टी

रामचन्द्र पौडेलले भने, ‘विकासका लागि मिसन राजनीति’

दमौली, ८ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन् । नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा

गठबन्धन सरकार सुशासनको प्रश्नमा असफल देखियो: शङ्कर पोखरेल

सुर्खेत , ८ साउन । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिले देशको आर्थिक अवस्था अत्यन्त नाजुक बनेको बताएका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीले आज वीरेन्द्रनगरमा आयोजना

विकास निर्माणका काममा हामी एकताबद्ध होऔँः ऊर्जामन्त्री भुसाल

ललितपुर, ८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको

मंकीपक्सका बिरामी बढेपछि स्वास्थ्य संकटकाल घोषणा

काठमाडौँ, ८ साउन । विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ)ले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको छ । मङ्कीपक्स विश्वभर प्रकोपकै रुपमा फैलिएको भन्दै डब्ल्यूएचओले आपतकालका रुपमा घोषणा गरेको हो । डब्ल्यूएचओका

दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिदै

काठमाडौँ, ८ साउन । नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७

वामपन्थी पृष्ठभूमिका पार्टीहरुबीच एकताको प्रयास भइरहेको छ: प्रचण्ड

जनकपुर, ७ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धनभित्र रहेका वामपन्थी पृष्ठभूमिका पार्टीहरुबीच एकताको प्रयास भइरहेको बताएका छन् । पार्टीको कार्यक्रमका लागि सर्लाही जाने क्रममा

नागरिकता विधेयक नागरिकको हितमा छैन: ज्ञवाली

रुपन्देही, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा

दलाल पुँजीलाई प्रोत्साहन गरेर देशमा समाजवाद आउँदैन: नेपाल

काठमाडौँ, ७ साउन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीलाई प्रोत्साहन गरेर देशमा समाजवाद आउन नसक्ने बताएका छन् । शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल

‘नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएरै छोड्छु’

काठमाडौँ, ७ साउन । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने घोषणा गरेका छन् । शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव