Logo
मुख्य समाचार
विदेशी महिलालाई नागरिकता दिने व्यवस्था देश हितविपरीत: गंगा चौधरी

काठमाडौँ, ६ साउन । एमाले सांसद गंगा चौधरीले नेपाली पुरुषसँग विवाह गरेर आएलगत्तै विदेशी महिलालाई नागरिकता दिने प्रावधान देशको हितविपरीत रहेको बताएकी छिन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाल नागरिकता (पहिलो

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री

हेटौंडा, ६ साउन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय

जनार्दन प्रकरणः आज पनि छानविन समितिको बैठक बस्दै

काठमाडौँ, ६ साउन । बजेट निमार्णमा अनधिकृत ब्यक्तिलाई प्रवेश गराएको भन्दै छानविनको लागि गठित संसदीय छानविन समितिको बैठक आज पनि बस्दैछ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत ब्यक्तिलाई बजेट निमार्णमा

द्रौपदी मुर्मू बनिन् भारतको राष्ट्रपति

भारत, ६ साउन । भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी

नयाँ पार्टीको नाम नेकपा (समाजवादी केन्द्र) राख्न प्रचण्डको प्रस्ताव

काठमाडौँ, ६ साउन । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम नेपाल कम्युनिस्ट

अकर्मण्यता र असफलताका कारण राष्ट्रियता सङ्कटमा: लिङ्देन

काठमाडौँ, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य व्यवस्था बेथिति र विसङ्गतिको पुलिन्दा बनेको आरोप लगाएका छन् । बिहीवार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै

एसपिपीमा सहभागी नहुने निर्णयको पत्राचार किन भएन: गुरुङ

काठमाडौँ, ५ साउन । नेकपा(माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले ‘स्टेट पार्टनरसीप प्रोगाम’ (एसपिपी)मा सहभागी नहुने नेपाल सरकारको निर्णयका बारेमा तत्कालै अमेरिकालाई पत्राचार गर्न नसकिने भनी परराष्ट्रका अधिकारीले

चियाको गुणस्तर मापन यन्त्र तत्काल स्थापना गर्नुपर्छ: खनाल

काठमाडौँ, ५ साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चियाको गुणस्तर मापन गर्ने यन्त्र तत्काल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भने “ चियाको गुणस्तर मापनका लागि तत्काल स्वदेशमा नै

विश्वविद्यालयमा तालाबन्दी गर्ने कार्य स्वीकार्य हुँदैन: शिक्षामन्त्री

काठमाडौँ, ५ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी गर्ने कार्य स्वीकार्य नहुने बताएका छन् । काठमाडौँ विश्वविद्याय, व्यवस्थापन शङ्काय र खबर एजुकेशन डटकमले आज आयोजना गरेको

मेरो फोटो जोडेर ट्रोल गर्नेको भान्सा सस्तो होस् शुभकामना: ज्ञवाली

काठमाडौँ, ५ साउन । एमाले सांसद प्रदीप ज्ञवालीले आफूले मूल्यवृद्धिविरुद्ध कुरा उठाउँदा आफूलाई ट्रोल बनाइएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले आफूले मूल्यवृद्धिको कुरा उठाउँदा अमेरिकामा खाना खाएको फोटोलाई ट्रोल