Logo
मुख्य समाचार
राष्ट्रियसभा: कानुनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्ने

काठमाडौँ, ४ साउन । राष्ट्रियसभा सदस्य प्रकाश पन्तले संसद्बाट बनेका कानुन कति कार्यान्वयन भए त्यसको अनुगमन गर्नुपर्ने बताए । राष्ट्रियसभाको आजको बैठकमा उनले कानुनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै बनेका

श्रीलङ्काको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे निर्वाचित

कोलम्बो, ४ साउन । बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घे बुधबार नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको

केपी ओली भन्छन्, ‘आगामी निर्वाचनबाट एमाले सरकारमा फर्कन्छ’

काठमाडौँ, ४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावबाट आफ्नो पार्टी सरकारमा फर्कने बताएका छन् । आज काठमाडौंमा बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष

स्थानीय निर्वाचनको सफलताले लोकतन्त्र बलियो: प्रमुख आयुक्त

काठमाडौँ, ४ साउन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाएको बताएका छन् । आयोग र आम निर्वाचन पर्यवेक्षण

पूर्व अर्थसचिवहरूसँग छलफल गर्दै संसदीय विशेष समिति

काठमाडौँ, ४ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले पूर्व अर्थसचिवहरूसँग छलफल गर्दैछ । बुधबार पूर्व अर्थसचिवहरूलाई छलफलमा बोलाएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । आज

सीसीटीभी फुटेज रिकभर गर्न फरेन्सिक ल्याब पठाइने

काठमाडौँ, ४ साउन । बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिनका लागि गठित संसदीय विशेष समितिले सीसीटीभी फुटेज ुरिकभर’का लागि सम्बद्ध डिभाइस प्रहरीको फरेन्सिक ल्याब पठाउने निर्णय गरेको छ

द्रुतमार्गको भौतिक प्रगति २१.२0 प्रतिशत

काठमाडौँ, ४ साउन । काठमाडौँ-तराई (मधेस) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८र०७९ सम्ममा २१.२0 प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२0 प्रतिशत सकिएको र गत आवमा कार्य

‘तत्कालीन नेकपाका नेताहरू एक ठाउँमा आउनुकाे विकल्प छैन’

काठमाडौँ, ३ साउन । नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई आग्रह गरेका छन् । मङ्गलवार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक

अब वामपन्थीहरू नजिक हुँदै जान्छौँ: प्रचण्ड

काठमाडौँ, ३ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू विचार मिल्नेसँग एकता गर्नेबारे छलफल भइरहेको बताएका छन् । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकपछि प्रचण्डले तत्कालीन

मन्त्री पदबाट हट्दा अझ बढी हाँसेर जान्छु: चाैधरी

काठमाडौँ, ३ साउन । सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा