Logo
मुख्य समाचार
निकोपोल सहरमा रुसको आक्रमण: ३७ जनाको मृत्यु

युक्रेन, १ साउन । युक्रेनको दक्षिणी सहर निकोपोलमा रुसले गरेको मिसाइल आक्रमणमा परि कम्तीमा ३७ जनाको मृत्यु भएको छ । केही नागरिक घाइते भएका छन् । त्यहाँ पछिल्ला तीन दिन

गभर्नर अधिकारीको राजीनामा माग्दै आज बालुवाटार घेराउ हुने

काठमाडौँ, १ साउन । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनहरू नेविसंघ र अखिल (क्रान्तिकारी)ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गर्ने भएका

अझै पनि पाखा लगाउने र घेराबन्दी गरिए चुप लागेर बस्दैनौँ: थापा

काठमाडौँ, ३२ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । आफूहरूलाई अझै पनि पाखा लगाउने र घेराबन्दी गरिए चुप लागेर नबस्ने उनको भनाइ

सबै वामपन्थी पार्टी एक हुनुपर्छ: श्रेष्ठ

काठमाडौँ, ३२ असार । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सबै वामपन्थी पार्टीहरुलाई तालमेलका लागि आग्रह गरेका छन् । देशलाई संकटबाट जोगाउनका लागि पनि सबै वामपन्थी शक्तिहरु तालमेल गरेर अघि

ओली नेतृत्वको सरकार हटाउन विदेशीको साथ: यादव

काठमाडौँ, ३२ असार । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशी शक्तिको साथ रहेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत

पछिल्लो समय देशको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा: लिङदेन

काठमाडौँ, ३२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पछिल्लो समय देशको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । अध्यक्ष लिङदेनले पछिल्लो दिनमा सहायताको नाममा, विकासको

नेपाल-भारतबीचको १९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ: प्रचण्ड

काठमाडौँ, ३२ असार । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरवलोकन गर्नुपर्ने बताएका छन् । शनिबार नयाँ दिल्लीमा फाउन्डेसन फर पब्लिक

जसपाका ६९ नेता कार्यकर्ताद्वारा सामूहिक रुपमा पार्टी परित्याग

काठमाडौँ, ३२ असार । जनता समाजवादी पार्टी (जसपा)का ६९ नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि पार्टीको विविध पद र दायित्वमा रही

नेपाल इयुको उडान सुरक्षा सूचीबाट कहिले हट्छ ?

काठमाडौँ, ३२ असार । नेपालले हवाई सुरक्षामा विश्वस्तरको मापदण्डअनुरूप उल्लेखनीय प्रगति हासिल गरे पनि युरोपेली सङघ (इयु) ले अझै पनि आफ्नो उडान सुरक्षा सूचीबाट हटाएको छैन । हवाई सुरक्षामा गम्भीर

गठबन्धन गर्दा कांग्रेसलाई कम क्षति हुनेगरी जानुपर्ने: डा. कोइराला

चितवन , ३२ असार । नेपाली कांग्रेसको केन्द्रिय समितिको जारी बैठकमा संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठेको छ । केही केन्द्रिय सदस्यले संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठाएको कांग्रेसका केन्द्रिय