Logo
मुख्य समाचार
पार्टी पुनर्गठन गरौँ: भट्टराई

काठमाडौँ, ३२ असार । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ पार्टी पुनर्गठनको अपिल गरेका छन् । डा.भट्टराईले प्रेस विज्ञप्तिमार्फत नयाँ पार्टी पुनर्गठनमा जुट्न अपिल गरेका हुन् ।

धरहरामा तोकिएभन्दा बढी भुक्तानी

काठमाडौँ, ३२ असार । २०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहरा पुनर्निर्माणका क्रममा तोकिएभन्दा बढी भुक्तानी गरिएको पाइएको छ । निर्माणमा व्यवसायीलाई बिल रकमको मूल्य अभिवृद्धि भुक्तानी खर्च लेख्नुपर्नेमा फरक

श्रीलङ्काका पूर्वप्रधानमन्त्री र पूर्व अर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

श्रीलङ्का, ३१ असार । श्रीलङ्काको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बासिल राजपाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । बासिल राजापाक्षेले केही दिनअघि श्रीलङ्का छाडेर जाने

एसपीपी पास नहुँदा प्रधामन्त्रीको अमेरिका भ्रमण रद्द भयाे: नेपाल

काठमाडौँ, ३१ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका छन् । शुक्रबार

आफ्नो जिम्मेवारीलाई इमानदारितापूर्वक निर्वाह गर्छु: भुसाल

काठमाडौँ, ३१ असार । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जिम्मेवारीलाई इमानदारितापूर्वक निर्वाह गर्ने बताएकी छन् । शुक्रवार उपसभामुखमा निर्वाचित भएसँगै संसद् भवन नयाँ बानेश्वबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उपसभामुख

एआईजी पाेखरेलकाे रिट सर्वाेच्चद्वारा खारेज

काठमाडौँ, ३१ असार । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक(एआईजी)विश्वराज पोखरेलले दायर गरेको रिट खारेज भएको छ । पोखरेलले प्रहरी महानिरीक्षकमा (आईजीपी) धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध दायर गरेको रिट शुक्रवार सर्वोच्च अदालतले खारेज

संविधानको मर्मअनुसार नागरिकता विधेयक ल्याइएको हो: गृहमन्त्री

काठमाडौँ, ३१ असार । गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता विधेयक पेस गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,

प्रधानमन्त्री देउवाले भने, ‘गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ’

काठमाडौँ, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्तागबन्धनको बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले

कोभिडविरुद्धको १० लाख डोज खोप खेर गयो: एमाले (विज्ञप्तिसहित)

काठमाडौँ, ३१ असार । एमालेले स्वास्थ्य क्षेत्रमा वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै काम गर्न नसकेको र समयको बर्बादी मात्र भएको आरोप लगाएको छ । एमाले स्वास्थ्य तथा जनसंख्या बिभागले

यो भ्रमण आकस्मिक जस्तो देखियो तर, आकस्मिक होइन: प्रचण्ड

काठमाडौँ, ३१ असार । सत्ता साझेदारा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिनका लागि भारततर्फ प्रस्थान गरेका छन्। भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै