Logo
मुख्य समाचार
जसपा फुटाउने बाबुरामको षड्यन्त्र संख्या नपुगेर परास्त भयो: यादव

वीरगन्ज, ३१ असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संख्या नपुगेर बाबुराम भट्टराई पक्षको पार्टी फुटाउने सपना चकनाचुर भएको बताएका छन् । वीरगन्जमा असार २९ र ३० मा

इटलीका प्रधानमन्त्रीले दिए राजीनामा

इटली, ३१ असार । इटलीका प्रधानमन्त्री मारियो द्राघीले राजीनामा दिएका छन् । सबैभन्दा बलियो सत्ता साझेदार रहेको लोकतान्त्रिक गठबन्धनको फाइभ स्टार पार्टीले द्राघीलाई लिएको समर्थन फिर्ता लिएसँगै उनले अल्पमतमा परेर

उपसभामुख छान्न मतदान हुँदै

काठमाडौँ, ३१ असार । प्रतिनिधि सभाको उपसभामुख छान्न आज मतदान हुँदैछ । उपसभामुख छान्नको लागि प्रतिनिधि सभामा दिउँसो ३ बजे मतदान हुन लागेको हो । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा

नयाँ पार्टी खोल्दै बाबुराम

काठमाडौँ, ३१ असार । अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका

श्रीलङ्काका पूर्व राष्ट्रपति राजापाक्ष सिङ्गापुरमा

सिङ्गापुर, ३० असार । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष सिङ्गापुर पुगेका छन् । उनलाई नीति भ्रमणका लागि सिङ्गापुर प्रवेश गर्न दिइएको सिङ्गापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयको

अहिले प्रहरीलाई कुनै पनि हालतमा हतियार किनिँदैन: देउवा

काठमाडौँ, ३० असार । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हालतमा हतियार नकिन्ने बताएका छन् । उनले आफूले यस विषयमा गृहमन्त्रीलाई समेत निर्देशन दिने बताएका

रेणु यादवले छाडिन् जसपा

काठमाडौँ, ३० असार । जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय कार्यकारिणी सदस्य रेणु यादवले पार्टीबाट राजीनामा दिएकी छन् । उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी हुन् । उनले

गठबन्धनको बारेमा अहिले नै टुंगो लगाउन आवश्यक छैन: सिटौला

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला गठबन्धनको बारेमा अहिले नै टुंगो लगाउन आवश्यक नभएको बताएका छन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेता सिटौलाले भने, ‘गठबन्धन यसरी

पार्टीको अर्थ विभागमा रहेका एम. अधिकारी गर्भनर होइनन्: एमाले

काठमाडौँ, ३० असार । प्रमुख प्रतिपक्षी दल एमाले पार्टीको अर्थ तथा योजना विभाग सदस्यको रुपमा रहेका एम। अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेको छ ।

नारायणकाजी श्रेष्ठले भने, ‘गभर्नरले तत्काल राजीनामा दिनुपर्छ’

काठमाडौँ, ३० असार । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले)को अर्थ तथा