Logo
मुख्य समाचार
निष्पक्षता र मूल्याङ्कनका आधारमा सबैलाई न्याय हुनुपर्छ: नेता पौडेल

दमौली, ३० असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्याय, निष्पक्षता र मूल्याङ्कनका आधारमा पार्टीभित्र न्याय हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको

वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः प्रचण्ड

काठमाडौँ, ३० असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन् । विकल्प फाउण्डेशनले आज यहाँ आयोजना गरेको विज्ञान

‘यमबुद्धको सालिक बनाउने काठमाडौं महानगरको निर्णय स्वागतयोग्य’

काठमाडौँ, ३० असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हिपहप गायक यमबुद्धको सालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताएका छन् । महानगरपालिकाको सो निर्णय विवादमा तानिएको बेला उपाध्यक्ष

सर्वोच्च अदालतको भवन निर्माणमा अनियमितता

काठमाडौँ, ३० असार । सर्वोच्च अदालतको निर्माणाधीन भवन निर्माणमा अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०७९ मा सर्वोच्च अदालतको भवन निर्माणमा ठेकेदारसँगको सेटिङमा अनियमितता भएको भन्दै

विकासको गतिले तीव्रता पाउँछ: पौडेल

काठमाडौँ, २९ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश एउटा गतिमा अगाडि बढिसकेकाले अब विकासको कामलाई तीव्रता दिने बताएका छन् । तनहुँको भानु नगरपालिका-१ स्थित भन्सार युवा क्लबको

मैले मानवअधिकारको उल्लङ्घन गरेको छैन: ओली

काठमाडौँ, २९ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानवअधिकारको उल्लङ्घन नगरेको बताएका छन् । मानवअधिकार एलाइन्सको २३औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले ५७

ढुक्क हुनुहोस्, नेपाल श्रीलंकाको बाटोमा जाँदैन: कार्की

काठमाडौँ, २९ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल श्रीलंकाको बाटोमा नजाने दाबी गरेका छन् । सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले उपलब्ध स्रोत-साधनले देशभित्रै विकास

नेपाल विकास प्रक्रियामा मित्रराष्ट्रहरूको साथ लिएर अघि बढ्छ: राष्ट्रपति

काठमाडौँ, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आफ्नो विकास प्रक्रियामा छिमेकीसहित मित्रराष्ट्रहरूको साथ लिएर बढ्ने बताएकी छिन् । नेपालको चार दिने भ्रमणको क्रममा बुधवार शिष्टाचार भेटवार्ता गर्न शीतल निवास

सरकारको एक वर्ष: सडक पूर्वाधारमा थपिँदै सुरुङ, ‘फ्लाई ओभर’ र ‘रकसेड’

काठमाडौँ, २९ असार । नेपालको पहिलो सुरुङमार्गका रुपमा रहेको नागढुङ्गा सुरुङमार्गको प्रगति ३९ प्रतिशत पुगेको छ । अरू कुनै समस्या नआउँदा आगामी वर्ष साउनसम्ममा आयोजना सम्पन्न हुने देखिएको छ ।

‘वैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्वपूर्ण’

काठमाडौँ, २९ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले वैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्वपूर्ण भएको बताएका छन् । नेपाल निर्यात व्यवसायी महासङ्घले आज यहाँ आयोजना गरेको