Logo
मुख्य समाचार
शेरबहादुर तामाङले भने, ‘गृहमन्त्रीज्यूले भ्रूण हत्या गर्नुभयो’

  काठमाडौँ, २४ असार । प्रमुख प्रतितपक्षी दल एमाले सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक फिर्ता लिने सरकारी निर्णयलाई भ्रूण हत्यासँग तुलना गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री

प्रतिनिधिसभाः नागरिकतासम्बन्धी विधेयक फिर्ता लिइएकामा असन्तुष्टि

काठमाडौँ, २४ असार । नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन लागिएकामा सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीमा उक्त विधेयक सरकारले फिर्ता लिने विषय समावेश छ । बैठकको शून्य

जनयुद्धको नाममा माओवादीले हिंसा गर्यो: अध्यक्ष ओली

काठमाडौँ, २४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादीले जनयुद्ध नगरेको बताएका छन् । छविलाल कार्कीको स्मृति दिवसको कार्यक्रममा उनले कसैको स्वार्थमा जनतामाथि खेलवाड भएको बताए ।

काँग्रेसको दक्षिणपन्थी बैसाखी फालौँ: खिमलाल भट्टराई

काठमाडौँ, २४ असार । नेकपा एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले काँग्रेसको दक्षिणपन्थी वैशाखी मिल्काएर वाम पार्टीहरू मिल्नुपर्ने बताएका छन् । उनले देशलाई बर्बादीबाट रोक्न कम्युनिष्ट पार्टीहरू मिल्नुको विकल्प नभएको बताएका

नागरिकता विधेयकः फुकेन अंगीकृतको गाँठो

  काठमाडौँ, २४ असार । सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गत मंगलबार गर्‍याे । अब नयाँ विधेयक दर्ता हुने कानुनमन्त्री गाेविन्द प्रसाद शर्मा (कोइराला)ले बताइसकेका छन् । आजकाे प्रतिनिधिसभा

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसन पतनका पाँच कारण

काठमाडौँ, २४ असार । बेलायतको कन्जर्भेटिभ पार्टीले सन् १९८७ यता निर्वाचनमा प्रभावशाली विजय बोरिस जोनसनले गराएका थिए । तर, उनी निर्वाचित भएको तीन वर्ष पनि नपुगी उनले आफ्नै सांसदको समर्थन

वायुसेवा निगममा अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको आदेश

काठमाडौँ, २३ असार । सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिने अल्पकालीन अन्तरिम आदेश दिएको छ । निगम अध्यक्षमा चार वर्षका

माओवादी केन्द्रको स्थायी कमिटी ४१ सदस्यीय हुने

काठमाडौँ, २३ असार । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी ४१ सदस्यीय हुने भएको छ । काठमाडौँमा चलिरहेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका सदस्यका एक तिहाइसम्म स्थायी

सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक: श्रेष्ठ

काठमाडौँ, २३ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएकी छन् । सहकारी विभागले तयार पारेकोे सहकारीको दशवर्षे सोचपत्र

एसपिपी नमान्ने मन्त्रिपरिषदको निर्णय तत्काल अमेरिकालाई पठाइयोस्: गुरुङ

काठमाडौँ, २३ असार । सत्ता साझेदार माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने मन्त्रिपरिषदको निर्णय तत्काल अमेरिकालाई पत्राचार गर्न सरकारसँग माग गरेका छन् ।