Logo
मुख्य समाचार
बागमतीमा सरकार परिवर्तन गर्न काँग्रेस र माओवादीको हस्ताक्षर अभियान

काठमाडौँ, १७ असार । बागमती प्रदेश सरकारको नेतृत्व परवर्तन गर्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले दबाब बढाएका छन् । सहमति अनुसार मुख्यमन्त्री राजेन्द्र पाण्डेले बजेट पास भएलगत्तै राजीनामा

देउवा सत्ता केन्द्रित भएको आरोप, कोइराला समूहको आज पनि भेला

काठमाडौँ, १७ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको आरोप लगाउँदै नेता शेखर कोइराला समूहले आज अपरन्ह थप छलफलका लागि बैठक बोलाएको छ । कोइराला पक्षका

कोइराला समूहको निष्कर्ष: नेतृत्वले एक्लौटी गर्यो

काठमाडौँ, १६ असार । नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टीमा एक्लौटी भएको आरोप लगाएको छ । आज अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा बसेको कोइराला समूहको बैठकले भ्रातृ संस्थामा नेतृत्वले एक्लौटी गरेको ठहर

विदेशी वस्तुको आयात प्रोत्साहनले परनिर्भरता बढ्यो: थापा

वीरेन्द्रनगर, १६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता बढेको बताएका छन् । वीरेन्द्रनगरमा आज पार्टीको प्रदेशस्तरीय प्रशिक्षण

‘ओली नेतृत्वको सरकारले अपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा निराशा छायो’

काठमाडौँ, १६ असार । सत्ता साझेदार नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दुईतिहाइ बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले अपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको दाबी गरेका छन् ।

स्वास्थ्यमन्त्री भन्छन्: डाक्टर गाउँमा जानै मान्दैनन्

काठमाडौँ, १६ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले डाक्टरहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन् । बिहीवार नेपाल स्वास्थ्य प्राविधिक सङ्घको ४४

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छः प्रधानमन्त्री

काठमाडौँ, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा

संसदलाई जनता र राष्ट्रियताको बहसको थलो बनाउनुपर्ने: नेता खनाल

काठमाडौँ, १६ असार । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद भंग गर्ने कार्यले गैरदलीय प्रवृत्ति अगाडि आएको बताएका छन् । ६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित

‘प्रधानमन्त्रीजी अर्थ मन्त्रालयको फुटेज हेरेर सत्यतथ्य बाहिर ल्याउनुस्’

काठमाडौँ, १६ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानबिन गर्न माग गरेका छन् ।

मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व: प्रधानमन्त्री देउवा

काठमाडौँ, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा रहेको बताएका छन् । यो अभियान सफल बनाउनु सबैको दायित्व रहेको पनि उनले बताएका छन् । ६४ औं संसद