Logo
मुख्य समाचार
देशको जुनसुकै स्थानबाट निर्वाचनमा उम्मेदवारी दिन्छु: रवि लामिछाने

काठमाडौँ, ७ असार । सञ्चारकर्म छाडेर राजनीतिमा हाेमिएका रवि लामिछाने आफू देशको जुनसुकै स्थानबाट निर्वाचनमा उम्मेदवारी दिने संकेत गरेका छन् । ‘ मंगलबार राजधानीको सभागृहमा आयोजित पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन

‘तनावमुक्त हुन र स्वस्थ्य शरीरका लागि योगको ठूलो महत्व छ’

काठमाडौँ, ७ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले

माओवादी युद्धको औचित्य अझै पुष्टि हुन सकेन: केपी ओली

काठमाडौँ, ७ असार । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० वर्षे सशस्त्र माओवादी युद्धको औचित्य अझै पुष्टि हुन नसकेको टिप्पणी गरेका छन् । मंगलबार पूर्वराजदूतहरुसँगको छलफलमा उनले माओवादी युद्ध

सीमा विवाद सार्थक कूटनीतिक संवादमार्फत टुंग्याउनुपर्छ: ज्ञवाली

काठमाडौँ, ७ असार । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भारतसँग कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद सार्थक कूटनीतिक संवादमार्फत समाधान हुनुपर्ने बताएका छन् । मंगलबार परराष्ट्र मामिलाबारे पूर्वराजदूतसँग भएको अन्तर्क्रिया

एसपिपी अघि नबढाउने सरकारको निर्णय

काठमाडौँ, ७ असार । नेपाल सरकारले संयक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सबै सरकारी निकायहरुले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार

आसाममा बाढी: ३४ जनाको मृत्यु, ४२ लाखभन्दा धेरै विस्थापित

आसाम, ७ असार । भारतको आसाममा बाढीका कारण जनजीवन प्रभावित भएको छ । आसाममा कम्तीमा ३४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । त्यहाँ पिउने पानी र खानेकुराको अभाव

अन्तर्राष्ट्रिय योग दिवसमा राष्ट्रपति सन्देश

काठमाडौँ, ७ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग अभिन्न रूपले जोडिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी सबैका लागि खुसीको विषय भएको

जसपा फुटाएर सत्ता ढाल्ने कसरत असफल

काठमाडौँ, ७ असार । जनता समाजवादी पार्टी (जसपा) भित्र आन्तरिक कलहु सुरु भएपछि लुम्बिनी प्रदेशमा आफ्नो ुदबदबाु कायम राख्ने योजनामा पार्टीका दुई खेमामा लागे । बाबुराम भट्टराई पक्षधरले उपेन्द्र यादवलाई

माओवादीले मन्त्री परिवर्तन गर्न प्रधानमन्त्रीलाई प्रस्ताव गरेको छैन: गुरुङ

काठमाडौँ, ६ असार । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीले मन्त्रीहरू परिवर्तन गर्ने प्रस्ताव नगरेको बताएका छन् । सोमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया

पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्था छ: बडू

काठमाडौँ, ६ असार । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताएका छन् । सोमवार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा