Logo
मुख्य समाचार
राष्ट्रियसभा बैठक: ‘महिला मन्त्रालयका लागि बजेट अपर्याप्त छ’

काठमाडौँ, ६ असार । सांसद्हरुले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनसङ्ख्याको ठूलो हिस्सालाई सम्बोधन गर्नुपर्ने भए पनि सरकारले आगामी आवका लागि मन्त्रालयको छुट्ट्याइएको बजेट पर्याप्त नभएको बताएका छन् ।

इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्योः सांसद अर्याल

काठमाडौँ, ६ असार । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ । पछिल्लो एक महिनामा मात्रै चारपटक मूल्यवृद्धि भएको छ

स्वदेशी बस्तुमा आत्मनिर्भर हुन कृषि क्षेत्र प्राथमिकतामा: अर्थमन्त्री

काठमाडौँ, ६ असार । अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी बस्तुमा आत्मनिर्भर हुन कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग समिति बैठकमा अर्थमन्त्री शर्माले विभिन्न बस्तु

देशलाई सफल बनाउने अभियानमा लागेको छु: नेता पौडेल

दमौली , ६ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन् । जिल्लाका सञ्चारकर्मीसँग आज निवासमै कुराकानी

‘निजगढ विमानस्थलको निर्माण रोक्ने निर्णय उचित देखिन्न’

काठमाडौँ, ६ असार । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्माण आयोजनाको काम रोक्नुपर्ने भन्ने निर्णय कुनै पनि दृष्टिबाट उचित नदेखिएको ठहर गरेको छ । आइतबार समितिले पारित गरेको वार्षिक प्रतिवेदन

फ्रान्सका राष्ट्रपति म्याक्रोँले गुमाए बहुमत

फ्रान्स, ६ असार । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले संसदको तल्लो सदनमा बहुमत गुमाएका छन् । उनको मध्यमार्गी पार्टी ला रिपब्लिक एन मार्च नेतृत्वको गठबन्धन तल्लो सदनमा बहुमत हासिल गर्न असफल

सत्ता गठबन्धन एसपीपीको विपक्षमा

काठमाडौँ, ६ असार । सत्ता गठबन्धनमा आबद्ध पाँच दल अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विपक्षमा उभिन सहमत देखिएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध नेपाली

पाँच दलीय गठबन्धन आगामी चुनावसम्म: नेपाल

काठमाडौँ, ५ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालले आज आयोजना गरेको विभिन्न

जनप्रतिनिधिले उत्तरदायित्वलाई गहन रुपमा लिनुपर्छ: पौडेल

काठमाडौँ, ५ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधिले उत्तरदायित्वलाई गहन रुपमा लिनुपर्ने बताएका छन् । व्यास नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न आज आयोजित कार्यक्रममा उनले

‘एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ?’

काठमाडौँ, ५ असार । अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन भन्दै आशंका व्यक्त गरेकी छन् । समितिको आइतबारको बैठकमा खरेलले एसपीपीबारे