Logo
मुख्य समाचार
बजेट अधिवेशनमा एमाले जिम्मेवार बन्न‍े विश्वास छ: सभामुख

काठमाडौँ, २ जेष्ठ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरूलाई अपिल गरेका छन् । सोमबार संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुगेका सभामुख सापकोटाले

निर्वाचन परिणामबाट एमाले अत्तालियो: कांग्रेस

काठमाडौँ, २ जेष्ठ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणामबाट नेकपा एमाले अत्ताल्लिएको टिप्पणी गरेको छ । आइतबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै स्थानीय तह

एमालेले धाँधली भयो भन्नु जनताको अपमान: पुन

रोल्पा, २ जेष्ठ । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले संघीय चुनावमा एमालले अहिलेको स्थानीय तहमा भन्दा भन्दा ठूलो पराजय भोग्ने दाबी गरेका छन् । रोल्पाको लिवाङमा आयोजित विजय सभालाई

‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार भयो’

भैरहवा, २ जेष्ठ । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गरेका छन् । विमानस्थलको आज भैरहवामा उद्घाटन गर्दै उनले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार

फक्ताङलुङ गाउँपालिकामा माओवादीका लिम्बु निर्वाचित

ताप्लेजुङ, २ जेष्ठ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बु निर्वाचित भएका छन् । लिम्बु २ हजार ६६० मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी

बुद्धशान्ति-१ को वडाध्यक्षमा एमालेका वाग्ले विजयी

बुद्धशान्ति, २ जेष्ठ । बुद्धशान्ति गाउँपालिका वडा नं.१ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले विजयी भएका छन् । वाग्ले २०४३ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी

भद्रपुर-३ मा राप्रपाको प्यानलै विजयी

झापा, २ जेष्ठ । भद्रपुरमा काँग्रेस-माओवादी गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै राप्रपा विजयी भएको छ । भद्रपुर वडा नम्बर ३ मा राप्रपाले वडाध्यक्षसहित प्यानल नै जितेको हो ।

स्थानीय तह निर्वाचनमा गठबन्धनले धाँधली गरेको एमालेको आरोप

  काठमाडौँ, १ जेष्ठ । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आइतवार विज्ञप्ति निकालेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने

मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ: निर्वाचन आयोग

काठमाडौँ, १ जेठ । निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आग्रह गरेको छ । अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र

उत्तर कोरियाद्धारा कोभिडको नियन्त्रणका लागि कडा मापदण्ड

प्योङयाङ, १ जेठ । उत्तर कोरियाले कोभिड १९ को संक्रमणबाट नियन्त्रणका लागि निकै कडा मापदण्डहरु लागू गरेको छ । सो मापदण्डअनुसार यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको छ । यहाँका नागरिकलाई