Logo
मुख्य समाचार
कांग्रेस र एमालेले टुंग्याए मन्त्रीको नाम (सूचीसहित)

काठमाडौं, ३१ असार । नेपाली कांग्रेस र नेकपा एमालेबाट मन्त्रीको टुंगो लगाइएको छ । सत्ता समीकरण फेरिएपछि कांग्रेसको भागमा ९ तथा एमालेको भागमा ८ मन्त्रालय परेको छ । कांग्रेसको भागमा

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज

काठमाडौं, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहान ११ बजे शपथ लिनुहुने राष्ट्रपति कार्यालयले जनाएको छ

प्रधानमन्त्री नियुक्त भएपछि ओलीको प्रतिक्रिया: सबैमा सम्मान, सबैलाई धन्यवाद !! गृहजिल्ला झापावासी हर्षित 

काठमाडौँ, ३०असार । प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गर्नुभएको छ । आइतबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभयो। लगत्तै

केपी ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ, ३० असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२)

सिमलताल दुर्घटना : दुईवटा बसका थप दुई शव भेटियो

चितवन, ३० असार । गत शुक्रबार बिहान नारायणघाट–मुग्लिन सडकखण्ड अन्गर्तत सिमलतालबाट लेदोसहित पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको

सीमलताल दुर्घटना: बिहानैदेखि बेपत्ता यात्रु र बसको खोजीमा जुटे सुरक्षाकर्मी

चितवन, ३० असार । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रबार बिहान साढे ३ बजेर तिर त्रिशूली नदीमा खसेका दुई वटा बस अझै फेला परेका छैनन्। शुक्रबार र शनिबार दिनभरको प्रयासपछि

केपी ओली आज चौथो पटक प्रधानमन्त्री बन्दै

काठमाडौँ, ३० असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त हुँदै हुनुन्छ। प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा आइतबार अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री नियुक्त

सीमलताल दुर्घटना: दुई दिन लगातार खोज्दा पनि भेटिएन त्रिशूलीमा हराएका दुईवटा बस

काठमाडौँ, २९ असार । नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट शुक्रबार बिहान त्रिशूली नदीमा खसेका दुईवटा दुई दिन लगातार खोज्दा पनि भेटिएको छैन। शुक्रबार र शनिबार दिनभर खोजी गर्दा पनि बस फेला पार्न

ओलीको शपथ सोमबार बिहान ११ बजे, कांग्रेस–एमालेले बाँडे पाँच–पाँच मन्त्रालय

काठमाडौं, २९ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्म रहेकाले

कांग्रेसले मन्त्री छान्न तोक्यो मापदण्ड

काठमाडौं, २९ असार।  नेपाली कांग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई मुख्य आधार बनाएर सरकारमा सहभागी हुने मन्त्री चयन गर्ने भएको छ । सानेपास्थित पार्टी केन्द्रीयमा शनिबार बसेको कांग्रेस कार्यसम्पादन