
तनहुँ, ११ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सेवाको भावना भए मात्रै विकास सम्भव रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिका लागि आज आयोजना गरेको बधाई

काठमाडौँ, ११ जेष्ठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका व्यक्तिको अन्तर्घातका कारण पार्टी दोस्रो स्थानमा झरेको दाबी गरेका छन् । संसद् भवन नयाँ बानेश्वरमा बुधवार संसदीय दलको बैठकलाई

काठमाडौँ, ११ जेष्ठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिकामाथि हुने यौनजन्य हिंसा उजुरीका लागि हदम्याद हटाउने सम्बन्धमा प्रक्रिया अघि बढिसकेको जानकारी दिएकी छन् । समृद्धि फाउन्डेशन नेपालले

गण्डकी , ११ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा

काठमाडौँ, ११ जेठ । गुलिया नारा नभएका र यथार्थतालाई सम्बोधन गरिएको सरकारको नीति तथा कार्यक्रम व्यावहारिकरुपमा कार्यान्वयन हुनसक्ने कोणबाट विश्लेषण भइरहेको छ । मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी

नयाँदिल्ली, ११ जेठ । भारत २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म दुई हजार १२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ४२ हजार १९२

काठमाडौँ, ११ जेष्ठ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा लिएका हुन ।

काठमाडौँ, ११ जेष्ठ । काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह(बालेन)ले निर्वाचनको परिणामलाई जितहारको रुपमा नहेर्न अपिल गरेका छन् । आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक वक्तव्य जारी

चितवन, ११ जेष्ठ । भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गरेकी छन् । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र रु एक लाख

काठमाडौँ, ११ जेष्ठ । स्थानीय तह निर्वाचन अन्तर्गत ३५ हजार २२१ पदमध्ये निर्विरोधसहित ३४ हजार ७४१ पदमा जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका १३