Logo
मुख्य समाचार
कांग्रेसका कोही पनि नेता तालमेलको पक्षमा छैनन्: महामन्त्री थापा

काठमाडौँ, ५ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका कोही पनि नेता तालमेलको पक्षमा नरहेको बताएका छन् । महामन्त्री थापाले पार्टीको काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन

श्रीलङ्कामा औषधि र उपकरणको अभावमा स्वास्थ्य क्षेत्र प्रभावित

श्रीलङ्का, ५ वैशाख । आर्थिक सङ्कटको चपेटामा परेको श्रीलङ्कामा स्वास्थ्य क्षेत्र नराम्ररी प्रभावित भएको छ । त्यहाँका डाक्टरले तत्काल अन्तर्राष्ट्रिय निकायले सहयोग नगरे स्वास्थ्य क्षेत्र ध्वस्त हुने बताएका छन् ।

उम्मेदवार बन्न नपाउने भएपछि जनप्रतिनिधिद्वारा धमाधम बेरुजु फर्छ्योट

काठमाडौँ, ५ वैशाख । व्यक्तिगत बेरुजु भएका व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएपछि बहालवाला जनप्रतिनिधिले धमाधम बेरुजु फर्छ्योट गर्न थालेका छन् । संस्थागत बेरुजु फर्छ्योट गर्ने तर्फ भने

आफ्नै बलबुतामा स्थानीय तह निर्वाचनमा जाने: लिङ्देन

धनुषा, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष

स्थानीय तहको निर्वाचनपछि देशमा विकासको लहर आउँछ: ओली

हुम्ला, ४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनपछि देशमा विकासको लहर आउने दाबी गरेका छन् । एमाले हुम्लाले आइतवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो दाबी

सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरकाे भागबन्डा सोमवारसम्म गर्ने

काठमाडौँ, ४ वैशाख । सत्तारूढ पाँचदलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा सोमवारसम्म गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धन बैठकमा कुन महानगर र उपमहानगर कुन पार्टीले

भ्रष्टाचारविरुद्ध निसाना नसोझ्याए मुलुकलाई नै सिध्याउने: सभामुख

काठमाडौँ, ४ वैशाख । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगरे यसले मुलुकलाई नै सिध्याउने चेतावनी दिएका छन् । भ्रष्टाचार मुलुकको सबैभन्दा गम्भीर समस्या भएको भन्दै सभामुख सापकोटाले ‘त्यसका

गठबन्धनले महानगर र उपमहानगरको सिट बाँडफाँटको टुंगो भोलि लगाउने

काठमाडौँ, ४ वैशाख । सत्ता गठबन्धनले भोलि (सोमबार)सम्ममा महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको टुंगो लगाउने भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा,

दलको चुनाव चिन्ह निर्धारण

काठमाडौँ, ४ वैशाख । देशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरी मतपत्रमा समावेश गरिएकोे छ । निर्वाचन आयोगकाअनुसार विस २०७४ को प्रतिनिधिसभा

निर्वाचनमय बन्दै मुलुक

काठमाडौँ, ४ वैशाख । निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तरक्रिया