Logo
मुख्य समाचार
निर्वाचन आयोगले राजनीतिक दलसँग सुझाव लिने

काठमाडौँ, २६ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी रायसुझाव लिने भएको छ ।

युक्रेनमा जैविक हतियार गरेको रुसको आरोप अमेरिकाद्वारा अस्वीकार

अमेरिका, २६ फागुन (एएनआई) । युक्रेनमा अमेरिकी अनुदानमा रसायनिक र जैविक हतियार तयार गरिरहेको रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ । सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले बुधबार क्रेमलिनले

लगानी बोर्ड आफैँले पूँजी निर्माण गर्नु पर्छः अर्थमन्त्री शर्मा

काठमाडौँ, २६ फागुन । अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैँले पूँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन् । बोर्डअन्तर्गतको अनुगमन तथा सहजीकरण समितिको सातौँ बैठकमा सहभागी हुँदै

नेपालको विकासका लागि एमसिसी आवश्यकः प्रधानमन्त्री देउवा

पर्सा, २६ फागुन । नप्रधानमन्त्री शेरबहादुर देउवाले हालै संसद्बाट पारित भएको एमसिसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरेका छन् । उनले एमसिसीबाट प्राप्त हुने रकम ऋण

जलवायु सम्मेलनः सन् २०४५ भित्र नेपालले शून्य कार्बन उत्सर्जन गर्ने

स्कटल्याण्ड(ग्लास्गो), १६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय अजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरूसँग आग्रह गरेका छन्

झापा बिद्रोह र दिशाहीन कम्युनिष्ट आन्दोलन

नेपालको कम्युनिष्ट आन्दोलन आजको उचाइमा पुग्नुमा झापा बिद्रोह मुख्य कारण हो । क्रान्तिकारी युवाका लागि स्वप्न क्रान्तिलाई सामन्तवादका विरुद्धको र्शखघोष थियो । भारतको पश्चिम बंगालमा चारु मजुमदारको नेतृत्वमा भएको शसस्त्र

बिहारको निर्वाचन र प्रदेश २ को तस्बिर

भारतको बिहार प्रदेशमा विधान सभाको चुनाव हुँदैछ। बिहारमा पछिल्लो ३० बर्ष देखि मुख्यतः दुईवटा राजनीतिक दल लालुप्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दल र नितिश कुमार नेतृत्वको जनता दल युनाईटेडको शासन

नेपाल एकीकरणको इतिहासः लिम्बुवानले पाएको ताम्रपत्र र निशान नचाउने मेला स्थगित

पाँचथर, ९ कात्तिक । याङ्वरकमा वर्षेनी महानवमीका दिन नचाइने निशान यस वर्ष कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण नचाइएन । नेपाल एकीकरणका क्रममा तत्कालीन लिम्बुवान पक्षले पाएका ताम्रपत्र र दुई निशान

बजेट रकमान्तर गरेर वैकल्पिक सिकाइ प्रभावकारी बनाइने छ: शिक्षामन्त्री

कोभिड –१९ को जोखिमका कारण शिक्षालय बन्द रहेका स्थितिमा पनि वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सुनिश्चितता गराउने नेपाल सरकारको निर्णयबमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न निर्देशिका, अध्ययन सामग्री, परीक्षाका आधार

सङ्घले साझा अधिकारका छिट्टै कानून बनाउनुपर्छः मुख्यमन्त्री राई

मुलुकमा सङघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको पाँच वर्ष पूरा भएका अवसरमा यसको प्रमुख हिस्सेदारका रुपमा रहेको प्रदेश सरकारले संविधानको उपभोग, प्रयोग एवं कार्यान्वयनमा के कस्तो समस्या, चुनौती एवं सहजता