Logo
मुख्य समाचार
प्रधानमन्त्रीले भने ‘सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ’

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् । रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री

गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने: नेम्वाङ

काठमाडौँ, १७ चैत । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताएका छन् । रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा आज उपाध्यक्ष नेम्वाङले अहिलेको

प्रदेश नं १ मा १० जना मात्र महिला निर्वाचन अधिकृत

झापा, १७ चैत । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा

युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी अन्त्य हुन्छः पुटिन

काठमाडौँ, १७ चैत । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी सहर मारिओपोलमा गोलाबारी अन्त्य हुने बताएका छन् । मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा

निर्वाचनमा तालमेल बाध्यकारी होइन्: शर्मा

काभ्रेपलाञ्चोक, १६ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा तालमेल बाध्यकारी नभएको बताएका छन् । उनले पार्टीको काभ्रेपलाञ्चोक जिल्ला समितिद्वारा आज बनेपामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा आवश्यकताका आधारमा स्थानीय

आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल र्छौँ: पौडेल

रुपन्देही, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विकासको नेतृत्व गरेका कारण आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने दाबी गरेका छन् । अन्य राजनीतिक दलबीचको गठबन्धनले

स्थानीय तह निर्वाचन: ठेक्कापट्टा गर्नेलाई उम्मेदवार बन्न कडाइ

काठमाडौँ, १६ चैत । निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्तिलाई उम्मेदवार बन्न कडाइ गरेको छ । आयोगले बुधबार स्थानीय तह निर्वाचन निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो

गठबन्धन भनेको एक–एक किलोका ढक हुन्: अध्यक्ष ओली

काठमाडौँ, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा एमाले अत्यधिक मतका साथ विजयी हुने बताएका छन् । भक्तपुरको सूर्यविनायकमा हरित कृषि तथा थोक बजार प्रा.लि.को उद्घाटन

नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुन्छ : अध्यक्ष दाहाल

चितवन, १६ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुने बताएका छन् । राप्ती नगरपालिकामा निर्माण भएको १३२/३३/११ केभी हर्दी विद्युत् सवस्टेसनको

पाँचौँ बिम्स्टेक शिखर सम्मेलन: क्षेत्रीय सहयोग प्रवद्र्धनमा प्रधानमन्त्रीको जोड

काठमाडौँ, १६ चैत । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै नेपालले बिम्स्टेक क्षेत्रको लचिलो, समृद्ध र दिगो विकास क्षेत्रीय