Logo
मुख्य समाचार
चुनावी तालमेल भएपनि भरतपुर महानगर अरुदललाई नदिने: प्रचण्ड

  काठमाडौँ, १६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीच चुनावी तालमेल भएपनि चितवनको भरतपुर महानगर अरुदललाई नदिने बताएका छन्। आज विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा दाहालले

अहिलेको परिस्थितमा कांग्रेस गठबन्धनबाट भाग्नु हुँदैन: नेत्री कोइराला

विराटनगर, १६ चैत । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अहिले चुनावी तालमेल आवश्यक रहेको भन्दै केन्द्रीय नेतृत्वले गरेको निर्णय कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिएकी छन् । आज विराटनगरमा आयोजित पत्रकार

प्रधानमन्त्रीको भारत भ्रमण: परराष्ट्र मन्त्रालयमा समन्वयको अभाव

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण तीन दिन बाँकी रहँदासम्म भ्रमणको एजेन्डा र भ्रमण दलका सदस्यबारे परराष्ट्र मन्त्रालयले अनभिज्ञता प्रकट गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार

राजसंस्थाबारे बुझाउन नसक्नु मेरो कमजोरी हो: थापा

चितवन, १५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनतालाई राजसंस्थाबारे बुझाउन नसक्दा अहिलेको अवस्था सृजना भएको बताएका छन् । मंगलबार भरतपुरमा पत्रकारहरूसँग उनले ०६२/६३ यता जनतालाई

स्थानीय तह निर्वाचनमा आवश्यकता हेरेर गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ, १५ चैत । सत्तारुढ दल नेपाली कांग्रेसले आवश्यकता र परिस्थिति हेरेर स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । मङ्गलवार सकिएको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकता र हार/जितको

देशको राजनीतिलाई नियमित लिकमा फर्काउन गठबन्धन: मन्त्री कार्की

काठमाडौँ, १५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता साझेदार दलहरूबीचको गठबन्धन देशको राजनीतिलाई नियमित लिकमा फर्काउनकै लागि भएको बताएका छन्। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा

बालुवाटार र सिंहदरबार क्षेत्रमा ढलको व्यवस्थापन गरिन्छ: मन्त्री चौधरी

काठमाडौँ, १५ चैत । खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रधानमन्त्रीको सरकारी निवाससमेत रहेको बालुवाटार क्षेत्रमा आगामी वर्षदेखि ढलको समस्या हटेर जाने बताएका छन् । प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशको सरकारी निवास

जोर–बिजोर लागू गरौँ, आइतबार पनि बिदा दिऔँ: आयल निगम

काठमाडौँ, १५ चैत । नेपाल आयल निगमले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै

चुनावका बेला झुट कुरा लिएर आउलान् ख्याल गर्नुस्: अध्यक्ष ओली

रुपन्देही, १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको तीन वर्षे सरकारले ल्याएको विकास पूर्वाधारका योजना पूर्णबन्दै गएकाले विरोधीहरूलाई छटपटाहट भएको बताएका छन् । रुपन्देहीको तिलोत्तमास्थित तिलोत्तमा

मर्दी क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् उपलब्ध गराइने: ऊर्जामन्त्री

कास्की, १५ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराएर सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएकी