Logo
मुख्य समाचार
६ वर्षमा ११ प्रहरीको हत्या

काठमाडौँ, १३ चैत । गत ६ चैतमा मोरङको लेटाङमा सर्वसाधारणले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो । १ साउन २०७६ देखि प्रहरी सेवामा प्रवेश गरेकी श्रेष्ठ जसको सुरक्षाका

गठबन्धनविरुद्ध डटेर लड्न एमाले तयार: ज्ञवाली

ललितपुर, १३ चैत । नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गठबन्धनविरुद्ध डटेर लड्न एमाले तयार रहेको बताएका छन् । एमालेले सधैँ राष्ट्रियताको झण्डा माथि उठाउने काम गरेको भन्दै उनले

गणतन्त्र विरोधीहरु जनताका अधिकार खोस्न उद्यत छन्: प्रचण्ड

गोरखा, १२ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र विरोधीहरु जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भयो: महत

काठमाडौँ, १२ चैत । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताएका छन् । आज यहाँ शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवन उद्घाटन कार्यक्रममा उनले भने, “यसअघिको ओली

‘सबै पार्टीहरुले गठबन्धन गरेपनि एमालेले एक्लै निर्वाचन जित्छ’

काठमाडौँ, १२ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि एमालेले निर्वाचन जित्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित नेकपा (एमाले)

रुसद्वारा युक्रेनमा युद्ध सकिएको घोषणा

रसिया, १२ चैत । रुसले युक्रेनमा गरेको आक्रमणको पहिलो चरण सकिएको घोषणा गरेको छ । रुसका वरिष्ठ सैन्य अधिकारी सर्गेई रुद्स्कोइले युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको र युक्रेनको युद्ध क्षमतामा

निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुन्छ: प्रधानमन्त्री

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । ललितपुरको पाटनस्थित पुनःनिर्माण बनाइएको भिमसेन मन्दिरको उद्घाटन गर्दै उनले तोकिएको समयमै स्थानीय तहको

माओवादीसँगको एकीकरणपछि एमाले सकियो: खनाल

काठमाडौँ, १२ चैत । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले माओवादीसँगको एकीकरणपछि सकिएको दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित नेकपा समाजवादी निकट समाजवादी

‘सङ्क्रमणको खतरा रहेकाले स्वास्थ्य मापदण्डको परिपालना अनिवार्य’

जनकपुर, १२ चैत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरुसँग आग्रह गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको

मन्त्री कार्की भन्छन्, ‘अस्पताल सुधारका लागि पहल गर्छु’

काठमाडौँ, १२ चैत । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताएका छन् । आज बिहान अस्पताल