Logo
मुख्य समाचार
अहिलेको परिस्थितमा कांग्रेस गठबन्धनबाट भाग्नु हुँदैन: नेत्री कोइराला

विराटनगर, १६ चैत । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अहिले चुनावी तालमेल आवश्यक रहेको भन्दै केन्द्रीय नेतृत्वले गरेको निर्णय कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिएकी छन् । आज विराटनगरमा आयोजित पत्रकार

प्रधानमन्त्रीको भारत भ्रमण: परराष्ट्र मन्त्रालयमा समन्वयको अभाव

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण तीन दिन बाँकी रहँदासम्म भ्रमणको एजेन्डा र भ्रमण दलका सदस्यबारे परराष्ट्र मन्त्रालयले अनभिज्ञता प्रकट गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार

राजसंस्थाबारे बुझाउन नसक्नु मेरो कमजोरी हो: थापा

चितवन, १५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनतालाई राजसंस्थाबारे बुझाउन नसक्दा अहिलेको अवस्था सृजना भएको बताएका छन् । मंगलबार भरतपुरमा पत्रकारहरूसँग उनले ०६२/६३ यता जनतालाई

स्थानीय तह निर्वाचनमा आवश्यकता हेरेर गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ, १५ चैत । सत्तारुढ दल नेपाली कांग्रेसले आवश्यकता र परिस्थिति हेरेर स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । मङ्गलवार सकिएको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकता र हार/जितको

देशको राजनीतिलाई नियमित लिकमा फर्काउन गठबन्धन: मन्त्री कार्की

काठमाडौँ, १५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता साझेदार दलहरूबीचको गठबन्धन देशको राजनीतिलाई नियमित लिकमा फर्काउनकै लागि भएको बताएका छन्। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा

बालुवाटार र सिंहदरबार क्षेत्रमा ढलको व्यवस्थापन गरिन्छ: मन्त्री चौधरी

काठमाडौँ, १५ चैत । खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रधानमन्त्रीको सरकारी निवाससमेत रहेको बालुवाटार क्षेत्रमा आगामी वर्षदेखि ढलको समस्या हटेर जाने बताएका छन् । प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशको सरकारी निवास

जोर–बिजोर लागू गरौँ, आइतबार पनि बिदा दिऔँ: आयल निगम

काठमाडौँ, १५ चैत । नेपाल आयल निगमले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै

चुनावका बेला झुट कुरा लिएर आउलान् ख्याल गर्नुस्: अध्यक्ष ओली

रुपन्देही, १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको तीन वर्षे सरकारले ल्याएको विकास पूर्वाधारका योजना पूर्णबन्दै गएकाले विरोधीहरूलाई छटपटाहट भएको बताएका छन् । रुपन्देहीको तिलोत्तमास्थित तिलोत्तमा

मर्दी क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् उपलब्ध गराइने: ऊर्जामन्त्री

कास्की, १५ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराएर सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएकी

केरुङ-काठमाडौँ रेलको सम्भाव्यता अध्ययन तीन चरणमा

काठमाडौँ, १५ चैत । नेपाल र चीनबीचको मित्रताको ‘प्रतीकुका रूपमा लिइएको प्रस्तावित केरुङ(काठमाडौँ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन तीन चरणमा हुने भएको छ । चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा