Logo
मुख्य समाचार
प्रचण्डले भने ‘माओवादी आफ्नै बलमा पहिलो शक्ति हुन्छ’

कास्की , ६ चैत । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेश

स्थानीय निर्वाचनमा भाग लिन एमालेसँग सहकार्य गर्ने: कमल थापा

पोखरा, ६ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय निर्वाचनमा भाग लिन नेकपा एमालेसँग सहकार्य गर्ने बताएका छन् । जिल्ला स्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न पोखरा आएका

निर्वाचनमा गठबन्धनबीच तालमेल हुन्छः प्रचण्ड

पोखरा, ६ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धनमा तालमेल हुने बताएका छन् । माओवादी गण्डकी प्रदेश कमिटीले आइतबार पोखरामा आजोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले

झलनाथको क्षेत्रमा एमालेको जनसभा, ओलीले सम्बोधन गर्ने

इलाम, ६ चैत । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आज आइतबार इलामको सूर्योदय नगरपालिकाको जनसभामा सम्बोधन गर्ने भएका छन् । इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट

दक्षिणी युक्रेनमा रुसी सेनाको गोलाबारीपछि कर्फ्यू

काठमाडौँ, ६ चैत । किभ-दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । गोलाबारीमा १७ जना घाइते भएका त्यहाँका उपमेयरले जनाएका छन् । गोलाबारीपछि जापोरिज्जियामा ३८

कागज किन्ने पैसा नभएपछि ४५ लाख विद्यार्थीको वार्षिक परीक्षा स्थगित

फाइल तस्बिर काठमाडौँ, ५ चैत । श्रीलङ्कामा कागज किन्ने पैसा नभएकोले विद्यालय तहको वार्षिक परीक्षा अनिश्चित कालका लागि स्थगित भएको छ । परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने कागज खरिद गर्न

‘निर्वाचन सफल बनाउनु छ’

भक्तपुर, ५ चैत । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आग्रह गरेका छन् । मध्यपुरथिमिमा आज आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा

अधिकतम सिट जित्ने गरी गठवन्धन हुनसक्छ: महत

नेपालगञ्ज, ५ चैत । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले अधिकतम सिट जित्ने गरी गठबन्धन हुनसक्ने बताएका छन् । प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय

समृद्ध मुलुक निर्माणका लागि बौद्धिक जगतले जागरण ल्याउनुपर्छः केपी ओली

काठमाडौँ, ५ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी स्थानमा जित्ने गरी अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

समाजवाद, विकास र समृद्धिका लागि पार्टी लागिपरेको छः अध्यक्ष नेपाल

गोरखा, ५ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित पार्टीका जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण