Logo
मुख्य समाचार
‘लाइफ एण्ड डेथ’ को सवाल छ, सम्पूर्ण तागत निर्वाचनमा केन्द्रित गरौँ’

काठमाडौँ, २ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि रक्षाका लागि आगामी निर्वाचनमा पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको बताएका छन् । उपत्यका विशेष, सम्पर्क

‘एउटै विषयवस्तुलाई समान तरिकाले प्रस्तुत गर्नुपर्छ’

काठमाडौँ, २ चैत । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मिडियाले एउटै विषयवस्तुलाई फरक फरक रुपमा बुझ्ने गरी पस्कन नहुने बताएका छन् । प्रेस चौतारी नेपालको नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै उनले

​युक्रेनसँग वार्तामा सहमति जुट्दै: रूसी विदेशमन्त्री

काठमाडौँ, २ चैत । रूसी विदेशमन्त्री सर्गेई लाभरोभले बुधबार युक्रेनसँग केही सम्झौतामा सहमति हुन थालेको बताएका छन् । उनले युक्रेनको ‘तटस्थ स्थिति’लाई गम्भीर रूपमा विचार गरिरहेको बताए । युक्रेनी राष्ट्रपति

विदेशमा नेपाली ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाही गर्ने तयारी

काठमाडौँ, २ चैत । अब कुनै नेपाली विदेशमा ठगिएमा अपराधीलाई कारबाही गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलले सहयोग गर्ने भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार

सोमालियामा खडेरीका कारण ६९ लाख मानिस प्रभावित

काठमाडौँ, २ चैत । सोमालिया सरकारले लामो खडेरीका कारण ६९ लाख भन्दा धेरै मानिस प्रभावित भएको भन्दै मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको छ । प्रधानमन्त्री मोहमद रोब्लेले एउटा

काँग्रेस एक्लै चुनावी अभियानमा

काठमाडौँ, २ चैत । नेपाली काँग्रेसको एक महिने ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान सुरु भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका काँग्रेसले उक्त घरदैलो अभियान सुरु

तीन डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस

काठमाडौँ, १ चैत । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको मंगलबार बसेको बैठकले

गठबन्धन हुने नहुने केन्द्रीय समितिले निर्णय गर्छः महामन्त्री शर्मा

खाँदबारी, १ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अहिलेको गठबन्धन चुनावसम्म रहने नरहनेबारे पार्टीको केन्द्रीय समितिले निर्णय गर्ने बताएका छन् । उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने

संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ, १ चैत । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको

बिजुलीकाे प्रयाेग गरी सिँचाइ गराैँ, खेत बाँझाे नराखाैँ: भुसाल

सर्लाही, १ चैत । सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा निर्माण भएको १३/३३ केभी सबस्टेशनको उद्घाटन भएको छ । सर्लाहीको बिजुली आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय