Logo
मुख्य समाचार
रुसी सेनाले नै भन्यो-युक्रेनमा मानवीय अवस्था डरलाग्दो

      काठमाडौँ, २९ फागुन । किभ-युक्रेनमा मानवीय अवस्था तीव्र रुपमा बिग्रदै गएको र धेरै शहरमा अवस्था डरलाग्दो भएको रुसी सेनाले दाबी गरेको छ । युक्रेनमाथि रुसी हमलाको १७

जसपाबाट सरकारमा नयाँ टिम पठाउन यादवलाई दबाब

काठमाडौँ, २९ फागुन । वर्तमान गठबन्धन सरकारमा मन्त्रीका लागि कसकसलाई सिफारिस गर्ने भन्ने विषयमा निर्णय गर्न बोलाइएको जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, सरकारमा

नेपालका कम्युनिष्ट पार्टी पेन्सिलका फरक फरक टुक्राः डा. भट्टराई

काठमाडौँ, २८ फागुन । जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट पार्टी पेन्सिलका फरक फरक टुक्रा भएको टिप्पणी गरेका छन् । जसपा संघीय परिषद्का् राजधानीमा

ओलीले भने, ‘परमादेशी सरकारले जनताको काम गर्न सकेन’

काठमाडौँ, २८ फागुन । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशी सरकारले जनताको काम गर्न नसकेको बताएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनलाई शनिवार

आफ्नै तागतमा निर्वाचन जित्ने कुरा पार्टीकाे प्राथमिकतामा : प्रचण्ड

नुवाकोट, २८ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय तहको चुनावमा आफ्नै तागतमा निर्वाचन जित्ने कुरालाई पार्टीले प्राथमिकतामा राखेको बताएका छन् । नुवाकोटमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष

कमल थापाले छोडेपछि पार्टी बलियो बन्यो: लिङ्देन

सुर्खेत, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरेको बताएका छन् । सुर्खेत विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा

अमेरिकी राष्ट्रपति वाइडनले दिए तेस्रो विश्व युद्ध हुनसक्ने चेतावनी

काठमाडौँ, २८ फागुन । अमेरिकी राष्ट्रपति जो वाइडनले रुसले नाटो देशमा आक्रमण गरे तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएका छन् । राष्ट्रपति वाइडनले नाटो देशमा आक्रमण भए त्यो सिधै तेस्रो विश्व

जसपा बहुपदीय व्यवस्थामा नजाने

काठमाडौँ, २८ फागुन । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) बहुपदीय व्यवस्थामा नजाने भएको छ । बहुपदीय एवं सामूहिक नेतृत्वमा जानुपर्ने माग उठे पनि हाललाई सो व्यवस्थामा नजाने निष्कर्षमा सो

स्थानीय तह निर्वाचनः कसले कति खर्च गर्न पाउँछ ?

काठमाडौँ, २८ फागुन । निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारलाई अधिकतम ७ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ ।

फेसबुक र इन्स्टाग्राम बन्द गर्ने रुसको चेतावनी

मस्को, २७ फागुन (एएनआई) । रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरू निरन्तर प्रकाशित हुन थालेपछि विभिन्न सामाजिक सञ्जाललाई बन्द गराउने चेतावनी रूसले दिएको छ । रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले फेसबुक र इन्स्टाग्रामलाई