Logo
समाचार
होलीमा रङ खेल्दा के गर्ने ? के नगर्ने ?

काठमाडौँ, ३ चैत । बिहीबार उल्लासमय वातावरणमा होली पर्व मनाइँदैछ । यस दिनमा आफन्त तथा मन मिलेका साथीबीच प्राकृतिक रूपको अबिर तथा पानीको पिच्कारी एक आपसमा छ्यापाछ्याप गरिन्छ । यो

निर्वाचनमा कांग्रेसले गठबन्धन गर्नुहुन्न: थापा

काभ्रेपलाञ्चोक, २ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताएका छन् । उनले पार्टीको बनेपा नगरसमितिद्वारा आज आयोजित बृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई

नेपालले पपुवा न्युगिनीलाई हरायाे

काठमाडौँ, २ चैत । आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई दुई विकेटले हराएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पीएनजीले

नागरिकता अध्यादेशविरुद्ध परेको रिट निवेदन खारेज

काठमाडौँ, २ चैत । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा

भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठायो

काठमाडौँ, २ चैत । भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७

एनआरएनए विभाजनको सङ्घारमा, दुई समूह अलगअलग महाधिवेशनको तयारीमा

काठमाडौँ, २ चैत । अन्ततः विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुको साझा संस्था गैरअवासीय नेपाली सङ्घ (एनआरएनए)मा दुई पक्षबीचको टकरावका कारण संस्था विभाजनको सङ्घारमा पुगेको छ । नेपालको प्रगतिमा हैँसे

झापाको माओवादी राप्रपालाई जित्ने दौडमा

झापा, २ चैत । नेकपा (माओवादी केन्द्र) प्रदेश र जिल्लाको नेतृत्वबीचको आन्तरिक रस्साकस्सी पछि झापाको संयोजकमा राजु आचार्य अग्नीले जिम्मेवारी पाएका छन् । जिल्लाको संयोजक कसलाई बनाउने भन्ने विषयमा लामो

शेयर बजार झन्डै २० अङ्कले घट्यो

काठमाडौँ, २ चैत । शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि घटेको छ । नेप्से आज १९ दशमलव ६५ अङ्कले घटेर दुई हजार ६ सय ३१ दशमलव ३२ विन्दुमा पुगेको

पिएनजीले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौँ, २ चैत । आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी(पीएनजी) ले नेपाललाई दुई सय पाँच रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय

महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त छ: शाक्य

काठमाडौँ, २ चैत । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको बताएका छन् । बुधवार मेयर शाक्यले माइतीघरमा रहेको आकाशे पुलको उद्घाटन गर्दै उनले यस्तो