Logo
समाचार
टिकटकमाथिको प्रतिबन्ध आजदेखि हट्दै

काठमाडौं, ६ भदौ । सरकारले सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिनाअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि

‘सिधा कुरा’ लाई डार्क फाइल उपलब्ध गराउने राजकुमार तिमल्सिना पक्राउ

काठमाडौं, ५ भदौ । ‘द डार्क फाइल’ प्रकरणमा राजकुमार तिमल्सिना पक्राउ पर्नुभएको छ । उहाँले सिधाकुरा डट कमलाई डार्क फाइलको अडिओ उपलब्ध गराउनु भएको थियो । उहाँलाई काठमाडौँ उपत्यका अपराध

राजनीतिप्रति नकारात्मक सोच त्याग्न कार्यकर्तालाई सिटौलाको आग्रह

झापा, ५ भदौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिप्रति नकारात्मक सोच त्याग्न कार्यकर्ता एवं आम नागरिकलाई आग्रह गर्नुभएको छ । नेपाल महिला संघ झापाको आयोजना र ३ नम्बर

सांसदहरु भन्छन्: सहकारी ठगको सम्पती राज्यले तत्काल कब्जा गर्नुपर्छ

काठमाडौं, ५ भदौ । राष्ट्रिय सभाका सांसदहरुले सहकारी ठगीमा संलग्नहरुलाई तत्काल कारबाही हुनेगरी कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला

सर्वसाधारणका लागि छिटै धरहरा चढ्ने वातावरण बन्छः उपप्रधानमन्त्री सिंह

काठमाडौं, ५ भदौ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने भएको छ । बुधवार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको

झापाको मेचीनगरमा बुवाद्वारा छोरामाथि दाउ प्रहार

झापा, ४ भदौ । झापाको मेचीनगरमा बुवाले धारिलो हतियार प्रहार गर्दा छोरा घाइते भएका छन् । मंगलबार साँझ ७ बजेको समयमा खाना खाने विषयलाई लिएर विवाद हुदा मेचीनगर नगरपालिका ३

संविधान संशोधन गर्ने काँग्रेस–एमाले सहमती मान्दैनौंः माधवकुमार नेपाल (भिडिओ)

काठमाडौँ, ४ भदौ । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान संशोधन गर्ने काँग्रेस–एमालेको सहमतीमा शंका गर्ने ठाउँ रहेको बताउनुभएको छ । अध्यक्ष नेपालले कहिल्यै संविधान

संविधान संशोधनका लागि सबै दललाई साथ लिएर अघि बढ्छौंः देउवा (भिडिओ)

काठमाडौँ, ४ भदौ । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरुलाई साथमा लिएर अघि बढ्ने बताउनुभएको छ । लोकतन्त्रप्रति प्रतिवद्ध काँग्रेस र एमालेले

देशमा दुराचार व्याप्त छ, जनताले राजा खाजेको छन्ः काली बाबा (भिडिओ)

काठमाडौँ, ४ भदौ । गुरू बाबा कालीदाश स्वामी कृष्णानन्द परमहंश (काली बाबा) ले भ्रष्टाचार र दुराचारले नेपाल जर्जर भएको बताउनुभएको छ । मंगलवार भारत जानुअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले

प्रतिकूल मौसमले आन्तरिक हवाई उडान प्रभावित

काठमाडौँ, ४ भदौ । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिबिलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा