Logo
समाचार
सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा, ५ जेठ । नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ सुरु भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले सम्मेलनको उद्घाटन गर्नुभयो

दुर्घटनामा पत्रकार रोहिताको मृत्यु

धनुषा, ५ जेठ । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश२ज ५६९४

पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप

तनहुँ, ५ जेठ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेक्का पाएको चिनियाँ कम्पनी

टाउको र मेरुदण्डका बिरामीलाई बीएन्डसीमा एक लाख सहुलियत

  काठमाण्डौ, ५ जेठ । बीएन्डसी टिचिङ हस्पिटलमा टाउको तथा मेरुदण्डको चोटको उपचारमा एक लाख रुपैयाँसम्म सहुलियत उपचार पाउने ‘विपन्न नागरिक औषधि कोष कार्यक्रम’ लागू भएको छ । स्वास्थ्य विभाग

मधेशका चार जिल्लाका नाका तीन दिन बन्द

काठमाण्डौ, ५ जेठ । भारतीय सीमासँग जोडिएका मधेश प्रदेशका चार जिल्लाका सीमानाका गएराति १२ बजेदेखि तीन दिनका लागि बन्द भएका छन् । भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको चुनावका

झापामा हात्ती धपाउन अब अत्याधुनिक ड्रोनको प्रयोग

झापा, ४ जेठ । मानव–हात्ती द्वन्द्व न्यूनीकरण र वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ड्रोनको प्रयोग गर्ने भएको छ । कार्यालयले रु। १०

कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार

विराटनगर, ४ जेष्ठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज सात मन्त्री र दुई राज्यमन्त्रीसहित सरकार विस्तार गर्नुभएको हो । गत वैशाख २७

न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश

काठमाडौँ, ४ जेठ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायापालिकालाई भरोसायोग्य बनाउनका लागि सबैको प्रयास जरुरी भएको बताउनभएको छ । नेपाल बार एसोसिएसनको आजदेखि सुरु १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन

  काठमाडौँ, ४ जेठ । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आ–आफ्नो आसनबाट उठ्नुभएपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद

सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

काठमाडौँ, ३ जेष्ठ । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्धको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, कुमार चुडाल र सुनीलकुमार पोखरेलको पूर्ण इजलासले आज निर्देशनात्मक