
काठमाडौँ, ९ वैशाख । चामलको बोराभित्र लुकाएर ल्याएको नियन्त्रित लागु औषधसहित एक जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका–११ बनौली बस्ने ४७ वर्षीय राम लोचन मुखिया

गोरखा, ९ वैशाख । गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । ताल फुटेपछि बुढीगण्डकी नदीको तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले थप क्षति पुर्याउन सक्ने जोखिम छ

काठमाडौँ, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमा समूहगत छलफल हुँदैछ । लतिलपुरको गोदावारीमा जारी बैठकमा अध्यक्ष केपी शर्मा

बिर्तामोड,९ वैशाख । झापाको बिर्तामोड स्थित मुक्तिचोकमा कारको ठक्करबाट शनिवार राति एक बालकको मृत्यु भएको छ । काकडभिट्टातर्फ जादै गरेको प्र- १-०१-००२ च १९० नम्बरको कारले पैदल यात्री मेचीनगर नगरपालिका

काठमाडौँ, ९ वैशाख । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली

म्याग्दी, ८ वैशाख । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा

काठमाडौँ, ८ वैशाख । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै

बेलबारी, ८ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको यो सडक अन्तर्राष्ट्रिय

काठमाडौँ, ८ वैशाख । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक

धनकुटा, ८ वैशाख । काठमाडौँबाट संखुवासभाको लागि छुटेको माइक्रोबस आज बिहान धनकुटामा दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । धनकुटा नगरपालिका–९ मूलघाट रुद्रबारी सडकखण्डमा गएराति माइक्रोबस सडकबाट तल खसेर