
काठमाडौँ, १९ चैत । नेपाल ‘ए’ ले तेस्रो टी-२० खेलमा आयरल्यान्ड ‘ए’ माथि तीन रनको रोमाञ्चक जित हात पारेको छ । नेपाल ‘ए’ ले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड

भारत, १९ चैत । जाँड-रक्सीसम्बन्धी नीति घोटाला प्रकरणमा पक्राउ परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई यही अप्रिल १५ तारिख अर्थात् आउँदो वैशाख ३ गतेसम्म न्यायिक हिरासतमा राखिने भएको छ ।

काठमाडौँ, १९ चैत । नेपालको ‘ए’ टोलीले तेस्रो तथा अन्तिम मैत्रीपूर्ण टी-२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई २ सय १४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर

काठमाडौँ, १९ चैत । नेपाल ‘ए’ले अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० क्रिकेट खेल्दैछ । उक्त खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपाल ‘ए’ले

सर्लाही, १९ चैत । सर्लाहीमा आइतबार भिनाजुको नाममा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गरेका एक जना परीक्षार्थी पक्राउ परेका छन् । जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका ३ हरकठवा परीक्षा केन्द्रबाट

काठमाडौँ, १९ चैत । वैदेशिक रोजगारका लागि क्यानाडा पठाई दिने भन्दै रु ४० लाख ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी आइतवालर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वर

काठमाडौँ, १८ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयको शिक्षामा वर्षमा दुईपटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध गरिने बताएका छन् ।

भारत, १८ चैत । आगामी महिना हुने चुनावमा धाँधली हुने जोखिम बढेको भन्दै भारतका विपक्षी गठबन्धन दलहरूले राजधानी दिल्लीमा प्रदर्शन गरेका छन् । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भ्रष्टाचारको आरोपमा पक्राउ

भारत, १८ चैत । नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराउँदै विजयी सुरूवात गरेको छ । जितको लागि ९९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले

काठमाडौँ, १८ चैत । प्रतिनिधिसभाको आजको बैठकले दुईवटा विधेयकमाथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको छ । अर्थमन्त्री वर्षमान पुनले पेश गरेको ‘भन्सार विधेयक, २०८० लाई दफावार