
सुर्खेत, १८ चैत । कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शर्माले चैत २० गते मङ्गलबार विश्वासको मत

पाकिस्तान, १८ चैत । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बाबर आजमलाई पुन: पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ । यसै वर्ष आयोजना हुने टी-२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई

काठमाडौँ, १८ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत २० गते बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक विषयमा

काठमाडौँ, १८ चैत । अर्थ मन्त्रालयका पूर्व सचिव तोयम राया महालेखापरीक्षकमा सिफारिस भएका छन् । आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई सिफारिस गर्ने निर्णय गरेको हो । तोयम

युक्रेन, १८ चैत । युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टीपीपी) रुसी मिसाइल आक्रमणबाट ध्वस्त भएको युक्रेनी ऊर्जा उत्पादन कम्पनी सेन्ट्रेनेगोले जनाएको छ । प्लान्टका सहायक उपकरण पनि

सुनसरी, १८ चैत । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ । शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले

विराटनगर, १८ चैत । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको सहिद रङ्गशालामा रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको आठौँ संस्करणको शनिवार साँझ भएको खेलमा मोरङको साङ्ग्रिला फुटबल क्लब विजयी भएको छ ।

मकवानपुर, १७ चैत । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठक जारी छ । शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताको बैठक बोलाएका हुन्

काठमाडौँ, १७ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई विकासशील हुँदै विकसित मुलुकका रुपमा स्थापित गर्न सबै विकसित मित्रराष्ट्रको सहयोग आवश्यक भएको बताएकी छन् । जापानिज युनिभर्सिटिज एलुम्नाई