Logo
समाचार
दोस्रो टी-२० खेलमा पनि नेपाल ‘ए’ आयरल्यान्डसँग पराजित

काठमाडौँ, १७ चैत । नेपाल ‘ए’ टिम आयरल्यान्ड ‘ए’ सँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ ४० रनले पराजित भएको हो ।

सिरियामा इजरायलको हवाई आक्रमण: ३६ जनाको ज्यान गयो

सिरिया, १७ चैत । सिरियाको उत्तरी शहर एलेप्पोमा रहेको सैनिक शिविरलाई लक्षित गरी इजरायलले हवाई आक्रमण गरेको छ । शुक्रबार बिहानैदेखि भएको हवाई आक्रमणमा परी ३६ जना सिरियाली सैनिकको ज्यान

नेपाल `ए´ ले टस जितेर आयरल्यान्डविरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ, १७ चैत । नेपाल`ए´ले दोस्रो टी-२० अभ्यास खेलमा आयरल्यान्ड`ए´विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ

एकीकृत समाजवादीको महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने

काठमाडौँ, १७ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गतेसम्म यहाँ अयोजना हुने १० औँ राष्ट्रिय महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको

गाजामा युद्धविरामका लागि वार्ता गर्न इजरायलका प्रधानमन्त्री सहमत

इजरायल, १७ चैत । गाजामा युद्धविरामको लागि वार्ता गर्न इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सहमत भएका छन् । इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) ले गाजामा विनाअवरोध सहायता सामग्री पुग्ने सुनिश्चित गर्न

पशुपति क्षेत्रमा गाडी चल्न नदिन र शव गाड्ने वैकल्पिक ठाउँ खोज्न सर्वोच्चको आदेश

काठमाडौँ, १७ चैत । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इञ्जिनबाट चल्ने गाडीमा रोक लगाउन सरकारलाई आदेश दिएको छ । पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको भन्दै सर्वोच्चले पशुपति

कञ्चनजङ्घा क्षेत्रमा आउन थाले पर्यटक

ताप्लेजुङ, १७ चैत । पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आउन थालेका छन् । कञ्चनजङ्घा हिमाल क्षेत्रमा वर्षमा दुई याममा पर्यटक आउने गरेका छन्

नाउपाको आन्तरिक विवाद ः प्रदेश सरकारबाट फिर्ता हुन केन्दकोे निर्देशन

काठमाडौँ, १७ चैत । नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता आउन प्रदेशसभा, संसदीय दलका नेतालाई निर्देशन दिएको छ । तर, प्रदेश सांसदले त्यसलाई पालन

पर्यटन प्रवर्द्धन गर्न ‘इलाम साहित्य महोत्सव’

इलाम, १७ चैत । ‘इलाम साहित्य महोत्सव’ आजदेखि इलाममा सुरु भएको छ । साहित्य क्षेत्रबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको आयोजनामा सदरमुकाममा दुई दिने

प्रकाशशरण महतले अघि बढाएका सकारात्मक कार्यक्रम रोक्दिनँ: अर्थमन्त्री

काठमाडौँ, १६ चैत । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतका पालामा भएका सकारात्मक कार्यक्रममा परिवर्तन नहुने बताएका छन् । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका देशीय निर्देशक फेरिस हदाद