Logo
समाचार
सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ, १५ चैत । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु दुई

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको छ । आज मन्त्रालयमा रास्वपाको स्वास्थ्य तथा जनसङ्ख्या विभागले

सीमा क्षेत्रमा तनाव कम गर्न भारत-चीनबीच सहमति

भारत, १५ चैत । भारत र चीनबीचको लद्दाखसमेतका सीमा क्षेत्रमा देखिएको विवाद र त्यहाँ उत्पन्न असमझदारीका विषयलाई लिएर दुवै देशका कुटनीतिक अधिकारीबीच बेइजिङमा वार्ता भएको छ । भारतको विदेश मन्त्रालयले

नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छाैँ: मोन्टी देसाई

काठमाडौँ, १५ चैत । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुशीको क्षण रहेको उल्लेख गर्दै नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताएका छन् । आईसीसी

टोपबहादुर रायमाझी अस्वस्थ, उपचार चल्दै

काठमाडौँ, १५ चैत । भुटानी शरणार्थी बेचबिखन प्रकरणका आरोपी तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीको मुटुमा समस्या देखिएपछि उपचार भइरहेको छ । रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट

प्रधानमन्त्री प्रचण्डले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल ‘दाहाल प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक बस्न लागेको हो । उक्त बैठक आइतबार बिहान

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग ः छिचोल्न आठ मिटर मात्र बाँकी

काठमाडौँ, १५ चैत । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको सुरुङ खन्न आठ मिटर मात्र बाँकी छ । अहिले दैनिक सरदर एक मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ तर कहिले छिचोलिने भन्ने तय

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

झापा, १४ चैत । झापाको शिवसताक्षीमा जङ्गली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन् । आज साँझ ५:३० बजेको समयमा हात्तीले आक्रमण गर्दा शिवसताक्षी नगरपालिका

बाढी पहिरो प्रभावित आयोजनालाई आवश्यक राहत उपलब्ध गराउँछौँ: मन्त्री बस्नेत

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बाढीपहिरो प्रभावित आयोजनालाई सरकारका तर्फबाट आवश्यक राहत उपलब्ध गराउन अधिकतम प्रयास भइरहेको बताएका छन् । उनले मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीको निर्णय

कैलाली, १४ चैत । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको बैठकले समर्थन