Logo
समाचार
बाँसबारी जग्गा प्रकरण: मालपोतले निर्णय गरेको फाइल झिकाउन आदेश

काठमाडौँ, १८ फागुन । सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णयको फाइल झिकाउन आदेश दिएको छ । न्यायाधीशहरू आनन्दमोहन भट्टराई

नागरिकका अपेक्षा पूरा गर्न सबै एकजुट बनौँ: झलनाथ खनाल

भरतपुर, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विकास निर्माणका सवालमा सबै राजनीतिक दल एकजुट बन्नुपर्ने बताएका छन् । आज भरतपुर भ्रमण

पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक: सभापति देउवा

भरतपुर, १८ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । आज चितवनको नारायणी नदी किनारमा आयोजित ‘भरतपुर

बहराइनसँग नेपालले दशरथ रङ्गशालामा खेल्न नपाउने

काठमाडौँ, १८ फागुन । फिफा विश्वकप २०२६ एसियाली छनोटअन्तर्गत नेपाल र बहराइनबीचको पहिलो खेल दशरथ रङ्गशालामा नहुने भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालाको मैदान अन्तर्राष्ट्रिय खेलका लागि अनुपयुक्त देखिएपछि नेपालले

नामिबियामाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ, १८ फागुन । त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलामा नेपालले पहिलो जित हात पारेको छ । नेपालले नामिबियालाई तीन रनले हराएको हो । नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको

बंगलादेशको एक भवनमा आगलागी: ४४ जनाको ज्यान गयो, २२ घाइते

बंगलादेश, १८ फागुन । बंगलादेशमा एक सात तल्ले भवनमा आगलागी हुुँदा ४४ जनाले ज्यान गुमाएका छन् भने २२ जना गम्भीर घाइते भएका छन् । राजधानी ढाकामा रहेको एउटा रेष्टुरेन्टमा भएको

नेपाल जोर्डनसँग टाइब्रेकरमा पराजित

काठमाडौँ, १८ फागुन । वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । केहीबेर अघि साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी

इपिएसमार्फत सेवा क्षेत्रका श्रमिक नलैजाने सङ्केत

काठमाडौँ, १८ फागुन । दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट उत्पादनमूलक क्षेत्रबाहेक अन्य सेवा क्षेत्रमा आवेदन गर्न नसक्ने सङ्केत गरेको छ । दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले

प्रभुले गर्‍यो रकम फिर्ता, शाखाका सबै कर्मचारी निलम्बनमा

रुकुमपश्चिम, १८ फागुन । रुकुमपश्चिमको आठबिसकोटमा रहेको प्रभु बैङ्कका एक कर्मचारीले भूकम्पपीडित र अन्य बचतकर्ताको रकम हिनामिना गरी फरार भएका छन् । प्रभु बैङ्कको आठबिसकोट शाखाका अपरेसन इन्चार्ज निरजविक्रम शाहले

पुन: नामकरणको माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौं, १७ फागुन । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचानवादीले काठमाडौँमा प्रदर्शन गरेका छन् । गत वर्ष फागुन १७ गते प्रदेश १ को नाम कोशी नामाकरण गरिएको थियो ।