Logo
समाचार
एनसेलको शेयर कारोबार रोक्न संसदीय समितिको निर्देशन

काठमाडौँ, ३ पुस । सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यलाई तिर्नुपर्ने कर रकम असुल उपर गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ

चीनमा ६.२ म्याग्निच्युडको भूकम्प, ८६ जनाको मृत्यु

बेइजिङ, ३ पुस, (एएनआई) । चीनको गान्सु प्रान्तमा मङ्गलबार बिहानै गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ८६ पुगेको छ । सरकारी सञ्चार माध्यम सिन्ह्वाले प्रान्तीय भूकम्प राहत मुख्यालयलाई उद्धृत गर्दै

दमकबाट पाँचथर जोड्ने फाल्गुनन्द मार्ग ३० वर्षमा पनि बनेन

इलाम, ३ पुस । झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । फाल्गुनन्द माग निर्माणका लागि अर्बौँ लगानी

सेना के सुडान काण्ड दोहोर्याउँदै छ ?

काठमाडौँ, ३ पुस । नेपाल प्रहरीको चर्चित सुडान घोटालाका मुख्य सहयोगी ठेकेदार नेपाली सेनाले खरिद गर्ने सामानको ठेक्कामा जोडिएको पाइएको छ । सुडान घोटालाका मुख्य व्यक्ति शम्भु भारती हुन् ।

संघीय निजामती विधेयक प्रधानमन्त्री कार्यालयमै गायब

काठमाडौँ, ३ पुस । सरकारले गत संसद् अधिवेशनमा नै संसद्मा दर्ता गर्ने निर्णय गरेको संघीय निजामती सेवा विधेयक साठे तीन महिनादेखि गायब हँदै आएको छ। संसद् चालु रहेकै अवस्थामा गत

भारतमा ३० जनाभन्दा धेरै सांसद लोकसभाबाट निलम्बित

भारत, २ पुस । भारतको लोकसभामा विपक्षी दलका ३० जनाभन्दा धेरै सांसद निलम्बित भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार सांसदहरूलाई हिउँदे अधिवेशनको बाँकी दिनका लागि निलम्बन गरिएको हो ।

सिंहदरबारबाटै नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकको ‘भर्चुअल’ निरीक्षण

काठमाडौँ, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन-पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गरेका छन् । आज दिउँसो सिंहदरबारबाट

डा.गोविन्द केसीले तोडे अनसन

धनगढी, २ पुस । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन् । गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका-७ कि रेनुका चौधरी र

शिक्षामा गरिएको लगानीअनुसार प्रतिफल प्राप्त हुनुपर्छ: राष्ट्रपति

काठमाडौँ, २ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाविनाको समाज कल्पना पनि गर्न नसकिने भएकाले लगानीअनुसारको प्रतिफल प्राप्त हुनुपर्ने बताएका छन् । शैक्षिक विकासमा सरकारले गरेको लगानीअनुसार प्रतिफल प्राप्तिका लागि विद्यार्थीहरू

त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार चार सय १५ विद्यार्थी दीक्षित

काठमाडौँ, २ पुस । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा