Logo
समाचार
नेपाल सुपर लिगमा आज वीरगञ्ज र झापाबिच प्रतिस्पर्धा

काठमाडौँ, २२ मंसिर । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज वीरगञ्ज युनाइटेड फुटबल क्लब र झापा फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल साँझ ५ बजेदेखि

एनसेलको शेयर खरिद-बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ, २१ मङ्सिर । उच्च अदालत पाटनले एनसेलको शेयर खरिद-बिक्री प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले बिहीवार खरिद-बिक्री भएका एनसेलका

न्यायपालिका लयमा फर्किएको छ: प्रधानन्यायाधीश

नुवाकोट, २१ मङ्सिर । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले आफ्नो लयमा अघि बढेको बताएका छन् । नुवाकोट जिल्ला अदालतको आज नयाँ भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाबाट प्रवाह हुने सेवालाई

जलवायु परिवर्तनका कारण बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशत वृद्धि

बङ्गलादेश, २१ मङ्सिर । अन्तरराष्ट्रिय उद्धार समिति (आईआरसी)ले सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको खुलासा गरेको छ। अत्यधिक प्रकोप-प्रवण र जलवायु-संवेदनशील तटीय क्षेत्रहरूमा हुने गरेका बालविवाहमा ३९

सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध दश उजुरी

काठमाडौैँ, २१ मङ्सिर । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकमा उजुरी

गाजामा राष्ट्रसङ्घको शक्तिशाली धारा लागू

काठमाडौँ, २१ मङ्सिर । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्नका लागि अपिल गरेका छन् । संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ९९ लागू गर्दै उनले युद्धविरामका लागि अनुरोध

बुद्धशान्तिको वडा कार्यालय निर्माणमा भ्रष्टाचार ! अख्तियारले थाल्यो अनुसन्धान

झापा, २१ मंसिर । बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ को नवनिर्मित कार्यालय भवन चुहिएर चर्कन थाले पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले छानवीन थालेको छ । स्थानीयले भवन निर्माणमा

रोजगारीका लागि युरोप जाने बढे

काठमाडौँ, २१ मङ्सिर । मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युवाको रोजगारी युरोपतिर मोडिएको हो । चालु आर्थिक वर्ष

डिएफसी फाइनलमा, आज झापा र ताप्लेजुङबीच प्रतिस्पर्धा हुने 

पाँचथर, २१ मङ्सिर । पाँचथरको फिदिममा जारी प्रथम किराँत गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बुधवार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजकलाई पराजित गर्दै डाँगीहाट फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ । फिदिमको फिदिम

अब राजनीतिक दल विकास निर्माणमा लाग्नुपर्छ: अध्यक्ष ओली

बागलुङ, २० मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब राजनीतिक दलले पार्टीको मात्रै नभई विकास निर्माणको काम गर्नुपर्ने बताएका छन् । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका यात्राका क्रममा बागलुङको