Logo
समाचार
बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउन सकस

बेलायत, १९ मङ्सिर । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरेका छन् । प्रधानमन्त्री सुनकको ती नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारको ‘कट्टरपन्थी कार्य’

तस्करले अमेरिका पुर्‍याएका पुरातात्त्विक मूर्ति नेपाललाई फिर्ता

काठमाडौँ, १९ मङ्सिर । नेपालबाट चोरी गरी तस्करले अमेरिका पुर्‍याएका चार वटा पुरातात्त्विक मूर्ति अमेरिकाले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्कमा विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावासमार्फत् ती मूर्ति

थाइल्यान्डमा बस दुर्घटना: १४ जनाको मृत्यु, २५ घाइते

थाइल्यान्ड, १९ मंसिर । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर

प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

महोत्तरी, १९ मङ्सिर । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज महोत्तरीको बर्दिबास आइपुगेका छन् । अध्यक्ष दाहाल बिहान

रुसी सेनामा भर्ना भएका ६ जना नेपालीकाे ज्यान गएकाे पुष्टि

काठमाडौँ, १९ मङ्सिर । रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति निकालेर रुसी सेनामा कार्यरत ६ जना नेपालीको ज्यान गएको

सुन तस्करी प्रकरण ः उच्चस्तरीय जाँचबुझ आयोग सुस्त

काठमाडौं, १९ मंसिर । सुन तस्करीको छानबिन र कारबाहीका लागि सरकारलाई सिफारिस गर्न बनाइएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको काम सुस्त गतिमा अघि बढेको छ । नेपाललाई मुख्य

एनसेललाई सरकारी स्वामित्वमा आउनै नदिने चलखेल

काठमाडौँ, १९ मंसिर । मलेसियाली कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत सेयर अपारदर्शी ढंगले बिक्री गरेपछि यसको भित्री रहस्यको विषयमा विभिन्न टीकाटिप्पणी भएका छन् । एक खर्ब ४३ अर्ब रूपैयाँमा खरिद

काठमाडौँ र झापाको खेल बराबरीमा सकियो, आज ललितपुर र युनाइटेड भिड्ने

काठमाडौँ, १९ मङ्सिर । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत सोमवार भएको खेलमा काठमाडौँ रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भरखरै

धार्मिक-सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन मन्त्री किरातीको चेतावनी

इलाम, १८ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन चेतावनी दिएका छन् । पछिल्लो समय नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामा खलल

केन्द्र सरकारले दिएको सेवा प्रभावकारी हुनुपर्छ: मुख्यमन्त्री कार्की

उदयपुर, १८ मङ्सिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्र सरकारले दिएको नि:शुल्क सेवाहरु सेवाग्राहीले पाए/नपाएको अनुगमन गरेर मात्रै कटारी अस्पतालको स्तरोन्नतिका लागि अघि बढ्ने बताएका छन् । आज साँझ