Logo
समाचार
एघार महिनामा नौ लाखभन्दा बढी पर्यटक

काठमाडौँ, १६ मङ्सिर । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म हवाई

दुई महिनाअघि खोलिएको कम्पनीले किन्यो एनसेल

काठमाडौँ, १६ मङ्सिर । दुई महिनाअघि बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको छ । नेपाली मूलका सिङ्गापुरका नागरिक सतीशलाल आचार्य निर्देशक रहेको

अनुशासन र देशप्रेमको भावनाबाटै भावी पुस्ता सबल: प्रधानसेनापति शर्मा

गण्डकी, १५ मङ्सिर । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अनुशासन र देशप्रेमको भावनाबाटै भावी पुस्ता सबल बन्नेमा जोड दिएका छन् । सैनिक आवासीय महाविद्याल, पोखराको १९औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन

विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने

काठमाडौँ, १५ मङ्सिर । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ । नेपाल, नेदरल्यान्ड र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने

इराकमा बन्दुकधारीको आक्रमणबाट ११ जनाको मृत्यु

इराक, १५ मङ्सिर । इराकको पूर्वी प्रान्त दियालामा अज्ञात बन्दुकधारीहरूले सर्वसाधारणको एउटा कारमा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएको एक सुरक्षा अधिकारीले बताएका छन्

एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ: स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ, १५ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन् । छत्तीसऔँ विश्व एड्स दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले

इजरायल-हमासबीच युद्धविराम सकियाे, गाजामा हवाई आक्रमण सुरु

इजरायल, १५ मङ्सिर । इजरायलले सात दिने युद्धविराम अन्त्य गरी फेरि प्यालेस्टिनी विद्रोही समूह हमास लक्षित आक्रमण थालेको छ । दुई पक्षबीच यसअघि भएको युद्धविरामको अवधि सकिएलगत्तै इजरायलले दक्षिणी गाजामा

केपी ओली कप: उपाधिका लागि आर्मी र मधेस खेल्दै

पोखरा, १५ मङ्सिर । केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश खेल्दैछन् । खेल दिउँसो साढे १२ बजे पोखरा रङ्गशालामा शुरु हुनेछ

देउवालाई डडेलधुराबाट ओलीको फोन

काठमाडौँ, १५ मंसिर । पार्टीको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का लागि डडेलधुरा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेका छन्

कोप-२८ मा हरितगृह ग्यास उत्सर्जन घटाउने बहसले कति पाउला सार्थकता ?

काठमाडौँ, १५ मङ्सिर । जलवायु परिवर्तनसम्बन्धी वार्षिक राष्ट्रसङ्घीय सम्मेलन (कोप-२८) बिहीबारदेखि युएईको दुबइ सहरमा प्रारम्भ भएको छ । जलवायु परिवर्तनले सिर्जित विषम परिस्थिति र गहिरिँदो सङ्कटको चेतावनीका पृष्ठभूमिमा भइरहेको सम्मेलनमा