Logo
समाचार
इजरायलबाट विद्यार्थी आज ल्याइँदै, यस्तो छ उडान तालिका

काठमाडौँ, २५ असोज । इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका विद्यार्थी बिहीबार आउने भएका छन् । नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री

विश्वकप क्रिकेटमा भारतद्वारा अफगानिस्तान आठ विकेटले पराजित

काठमाडौँ, २५ असोज । आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत बुधवार भएको खेलमा भारतले अफगानिस्तानलाई पराजित गरेको छ । भारतले अफगानिस्तानलाई आठ विकेटले पराजित गरेको हो । भारतको राजधानी नयाँ

काभा पुरुष भलिबल च्यालेन्ज कप: नेपालद्वारा अफगानिस्तान पराजित

श्रीलङ्का, २४ असोज । श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । कोलम्बोस्थित सुगाथादास रङ्गशालामा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई ३-२

विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ, २४ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फिफा विश्वकप-२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । नेपाली राष्ट्रिय फुटबल

इजराइलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो: सेना

इजराइल, २४ असोज । इजराइल-हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजराइलीहरूको मृत्यु भएको इजराइलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ताले बुधबार बताएका छन् । मृत्यु हुनेको सङ्ख्या एक हजार दुई

नेपालीको शव ल्याउन आज राति विमान इजरायल जाने

काठमाडौँ, २४ असोज । इजरायलबाट १० जना नेपालीको शव ल्याउन आज राति ११ बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने भएको छ । नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्ने

अग्रिम टिकट बुकिङका लागि बसपार्कमा भीड

काठमाडौँ, २४ असोज । सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको

अफगानिस्तानमा फेरि गयो भूकम्प

अफगानिस्तान, २४ असोज । अफगानिस्तानमा फेरि भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ५ बजेर १० मिनेट जाँदा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको बीबीसीले जनाएको छ । यसअघि

एसइई खारेजीले विश्वविद्यालय प्रवेश आधार कमजोर

काठमाडौँ, २४ असोज । हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले विधेयक विवादित बनेको

सिक्किममा बेपत्ता नेपालीको खोजी गर्न भारतीय सुरक्षाकर्मीलाई अनुरोध

इलाम, २३ असोज । भारतको सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजिका लागि भारतीय सुरक्षानिकायलाई अपिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले भारतीय सुरक्षाकर्मीलाई खोजीका लागि अपिल गरेको हो