Logo
समाचार
कोशी प्रदेशमा बजेट होलिडे

विराटनगर, ११ भदौ । कोशी प्रदेशमा सोमबारदेखि बजेट ‘होलिडे’ भएको छ । प्रदेश सरकार मातहतका कार्यालय र परियोजना आजदेखि बजेटविहीन भएसँगै प्रदेशमा बजेट होलिडे भएको हो । प्रदेशसभाबाट समयमै चालू

एमसिसी कार्यान्वयन पाँचवर्षे अवधि गणना भोलिदेखि

काठमाडौँ, ११ भदौ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) मङ्गलबार (भदौ १२) देखि कार्यान्वयन चरणमा प्रवेश गर्ने भएको

नमूना बोलपत्रको कागजात नेपाली भाषामा बनाइने

काठमाडौँ, ११ साउन । सरकारले आगामी दिनमा सार्वजनिक खरिदका नमूना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने भएको छ । सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न खरिद ऐनलाई सामयिक बनाउने र सरल कार्यविधि

प्रधानमन्त्रीले दिए प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई निवासको साँचो

काठमाडौँ, १० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको उद्घाटन गरेका छन् । आइतबार आयोजित एक कार्यक्रमकाबीच प्रचण्डले ललितपुर महानगरपालिकाको सैंवुस्थित नवनिर्मित भवनको

सङ्घीय कानुन नबन्दा स्थानीय तहले काम गर्न सकेनन्: सिंह

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय कानुन नबन्दा स्थानीय तहले पूर्णरुपमा काम गर्न नसकेको बताएका छन् । नेपाल महिला सङ्घकी संस्थापक स्वर्गीय मङ्गलादेवी सिंहको २७औँ स्मृति

अष्ट्रेलियामा अमेरिकी सेनाको विमान दुर्घटना

अष्ट्रेलिया, १० भाद्र । संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य विमान आइतवार युद्धअभ्यासका क्रममा अष्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना भएको छ । अष्ट्रेलियाको मुख्य भूमिबाट करिब ६० किलोमिटर उत्तरमा रहेको

माओवादी केन्द्रद्वारा आइसिटी फोरम गठन

काठमाडौँ, १० भदौ । नेकपा (माओवादी केन्द्र)ले आइसिटी फोरम गठन गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिमोट थिचेर आइसिटी फोरमको विधान

लेखा समिति सभापतिमा पोखरेल र महिलामा साहको उम्मेदवारी दर्ता

काठमाडौँ, १० भदौ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा मातहातका दुई वटा समितिको सभापतिका लागि उम्मेदवारी परेको छ । सार्वनजिक लेखा र महिला तथा सामाजिक समितिको सभापतिमा क्रमश: ऋषिकेश

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

काठमाडौँ, १० भाद्र । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा सुनुवाइका लागि न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको छ । लामो समयदेखि पेसी चढ्ने, तर आदेश गरेर सर्दै आएको मुद्दामा काठमाडौँ

राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनु पर्छ: बस्नेत

पाटन, १० भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनुपर्ने बताएका छन् । आज ‘मेरो पोषण साथी मोबाइल एप’का साथै डिजिटल पुस्तकालय