Logo
समाचार
आफूहरूको आन्दोलन अनुगमन गरिदिन मानवअधिकार आयोगलाई राजसंस्था पक्षधरको आग्रह

काठमाडौं, ९ जेठ । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि हुने आफूहरूको आन्दोलन अनुगमन गरिदिन राष्ट्रिय मानव अधिकार आयोगसँग आग्रह गरेको छ। शुक्रबार समितिका संयोजक नवराज सुवेदी,

तीनकुने घटनामा १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौं, ९ जेठ । जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुनेमा भएको  हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ। परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले

भिजिट भिसा प्रकरणमा थप ६ कर्मचारी गृह मन्त्रालय तानिए (सूचीसहित)

काठमाडौं, ९ जेठ । भिजिट भिसामा बदमासी गरेको प्रकरणमा गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका थप ६ कर्मचारीलाई तानेको छ । यसअघि कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईसहित

गृहमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, ९ जेठ । गृहमन्त्री रमेश लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज अधिवक्ता मधु चौलागाइले लेखकविरूद्व रिट दायर गर्नुभएको हो । रिट दर्ता

मेची भन्सार कार्यालयबाट चिया निर्यात ४६ प्रतिशतले वृद्धि

काठमाडौं, ७ जेठ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको १० महिनामा चिया निर्यात ४६.१० प्रतिशतले वृद्धि भएको छ । कार्यालयको तथ्याङ्क अनुसार तीन अर्ब ६८ करोड २२ लाख ४७

विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा, कम्तीमा आठ कर्मचारी पक्राउ

काठमाडौं, ७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको छ । केन्द्रीय कार्यालय टंगालबाट पुगेका अख्तियारका अधिकारीहरूले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेको हो ।

राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

काठमाडौं, ६ जेठ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर

कोशी प्रदेशको नीति तथा कार्यक्रममा के छ ? (पुर्णपाठ)

विराटनगर, ५ जेठ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ। सोमवार विराटनगर स्थित प्रदेश सभा भवनमा बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परशुराम

सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशकसहित पाँचविरुद्ध साढे पाँच करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, ५ जेठ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध पाँच करोड ७९ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । अखितयार दुरुपयोग अनुसन्धान आयोगका

सरकार एकतर्फी ढंगले अघि बढिरहेको र कांग्रेसको कुरा नसुनेको भन्दै सांसदहरुको असन्तुष्टी

काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका सांसदहरुले सरकारको कार्यशैली प्रति असन्तुष्टी जनाएका छन्। संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सांसदहरुले सरकार एकतर्फी ढंगले अघि बढिरहेको