
काठमाडौं, २५ बैशाख । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकासको प्रगति सन् १९९० यताकै सबैभन्दा सुस्त रहेको देखिएको छ । प्रतिवेदनमा सन् २०२४ को प्रक्षेपण

काठमाडौं, २४ वैशाख । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक

विराटनगर, २४ वैशाख । कोशी प्रदेश सरकारले आगामी जेठ ४ गते दिउँसो २ बजेबाट प्रदेश सभाको सातौं (वर्खे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन

काठमाडौं, २४ वैशाख । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भारत र पाकिस्तानबिच विकसित पछिल्लो तनाव र नेपाललाई पार्नसक्ने प्रभावबारे सचेत रहनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भूराजनीतिक

झापा, २३ बैशाख । क्यानडामा मृत्यु भएका झापा बिर्तामोडका किरणबाबु प्रसाईको आज १३ दिन पछी उतै अन्त्यष्टी गरीएको छ । झापा बिर्तामोड-१ रामचौक निवासी ३७ वर्षिय प्रसाईको स्थानीय समय अनुसार

काठमाडौं, २३ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राष्ट्र बैँकको गभर्नर नियुक्तिमा समस्या नभएको स्पष्ट पार्नुभएको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित

काठमाडौं, २३ बैशाख । राप्रपाका नेता रवीन्द्र मिश्रलगायत सबैको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले पाँचौँ दिन पनि रिले अनशन जारी राखेका छन् । चैत्र १५ गते काठमाडौंमा

काठमाडौं, २३ वैशाख । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ । प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पौडेल आज बिहान प्रचण्ड निवास खुमलटार पुग्नुभएको

काठमाडौं, २३ वैशाख । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान अघि बढेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंविरुद्ध दुवै

काठमाडौं, २२ बैशाख । उच्च अदालत पाटन, हेटौँडा इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको रिटमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । चितवनको सहारा सहकारीको रकम हिनामिना