Logo
समाचार
सदनको गतिरोध हटाउन प्रधानमन्त्रीद्वारा शीर्ष नेतासँग छलफल

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा देखिएको गतिरोध हटाउन सभामुख र शीर्ष नेतासँग छलफल गरिरहेका छन् । उनको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताको छलफल

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको हत्या गर्ने योजना बनाउने महिला पक्राउ

युक्रेन, २३ साउन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्‌यन्त्रमा संलग्न भएको आरोपमा एक महिलालाई पक्राउ गरिएको युक्रेनको सुरक्षा निकायले जनाएको छ । ती महिलाले गत जुन महिनामा

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, २३ साउन । संघीय संसद्‌ अन्तरगत प्रतिनिधिसभाको बैठक आज पनि बोलाइएको छ । अवरोध हटाउने विषयमा शीर्ष नेताहरुबीच सहमति जुट्न नसक्दा बैठक आजसम्मका लागि स्थगित भएको हो । सभामुख

काठमाडौँमा भारी वर्षा ः नदी किनार क्षेत्र जलमग्न

काठमाडौँ, २३ साउन । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा भारी वर्षा भएकाले नदी आसपासको क्षेत्र जलमम्न भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि काठमाडौँमा

नागरिकतासम्बन्धि संशोधित ऐन, नियमावली नआउँदा सास्ती

काठमाडौँ, २३ साउन । नागरिकतासम्बन्धी संशोधित ऐन लागू भएको दुई महिना बितिसक्दा पनि नियमावली नबन्दा नागरिकता ऐन पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । ऐन आएको थाहा पाएर आमाको नाउँमा

निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ, २३ साउन । पाटन उच्च अदालतले तोकिएको समयमा निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा नबुझाउने उम्मेदवारहरूलाई रु १५ हजार जरिवाना तिर्नुपर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

सुन प्रकरण: एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर सिआइबीले थाल्यो अनुसन्धान

काठमाडौँ, २२ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर एक सय किलो सुन तस्करी प्रकरणको आजदेखि औपचारिक रुपमा अनुसन्धान थालेको

नाइजेरियालाई हराउँदै इङ्ग्ल्यान्ड महिला विश्वकपकाे क्वाटरफाइनलमा

अस्ट्रेलिया, २२ साउन । नाइजेरियालाई पेनाल्टी शुटआउटमा हराउँदै इङ्ग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । सोमवार अस्ट्रेलियाको सनकर्प स्टेडियममा भएको खेलमा नाइजेरियालाई पेनाल्टी शुटआउटमा ४-२ गोलले हराउँदै इङ्ग्ल्यान्ड

प्रतिनिधिसभाको बैठक ४ बजेका लागि सर्‍यो

काठमाडौँ, २२ साउन । प्रतिनिधिसभाको आजको बैठक अपराह्न ४ बजेका लागि सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले आजै अपराह्न ४ बजेका लागि सारिएको

राहुल गान्धीकाे सांसद पद पुनर्बहाली

भारत, २२ साउन । भारतको लोकसभाले राहुल गान्धीलाई सांसदमा पुनर्बहाल गरेको छ । आपराधिक मानहानी मुद्दामा दोषी ठहर गर्ने सुरतको अदालतको फैसला भारतीय सर्वोच्च अदालतले बदर गरिदिएपछि भारतीय राष्ट्रिय कांग्रेसका