Logo
समाचार
चीनलाई संवेदनशील सूचना दिएकाे आरोपमा अमेरिकी जलसेनाका दुई जना पक्राउ

चीन, १९ साउन । चीनलाई संवेदनशील सैन्य सूचना दिएको आरोपमा अमेरिकाको जलसेनाका दुई नाविकलाई क्यालिफोर्नियामा पक्राउ गरिएको बीबीसीले जनाएको छ । पक्राउ पर्नेमा चिनियाँ मूलका अङ्गीकृत अमेरिकी नागरिक २२ वर्षीय

भारत वेस्ट इन्डिजसँग पराजित

वेस्ट इन्डिज, १९ साउन । घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत ४ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको १ सय ५० रनको मध्यम लक्ष्य पछ्याएको

संसद् भङ्ग गर्ने पाकिस्तानी प्रधानमन्त्रीकाे घोषणा

पाकिस्तान, १९ साउन । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ताजा जनादेशका लागि संसद् भङ्ग गर्ने घोषणा गरेका छन् । देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री शरिफले संसद् भङ्ग गरेर चुनावमा

सिप हासिल गरेर विदेश जाने युवा बढ्दो

काठमाडौँ, १९ साउन । वैदेशिक रोजगारीमा जाने युवाका लागि पेसागत सिप अनिवार्य गरिएसँगै दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६

दावाको नागरिकता खारेजसम्बन्धी प्रतिवेदन गृहमै गायब !

काभ्रे, १९ साउन । सय किलो (एक क्विन्टल) सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकता खारेज गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पाँच वर्षअघि

उपियाँ र उडुसको टोकाइसँगै सुत्केरी भुइँमा

काठमाडौँ, १९ साउन । महाराजगन्जस्थित कान्तिबाल अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) को कुरुवा घरमा उडुस, उपियाँले गर्दा बस्न सक्ने अवस्था छैन । एक महिनाभन्दा कम उमेरका नवजात शिशुलाई

जर्मनी महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरियो

अस्ट्रेलिया, १८ साउन । समूह चरणको आफ्नो अन्तिम खेलमा दक्षिण कोरियासँग बराबरीमा रोकिएपछि दुई पटकको च्याम्पियन जर्मनी फिफा महिला विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बिहीबार पर्थ रेक्ट्याङगुलर रंगशालामा सम्पन्न

सरकार र सहकारी पीडितबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौँ, १८ साउन । सरकार र आन्दोलनरत सहकारी पीडितबीच सात बुँदे सहमति भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समितिबीच सहमति

विश्व वातावरण सुविधावापत रु २० करोड २२ लाख अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ, १८ साउन । नेपाल सरकारले दिगो भू-व्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधार पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधावापत प्राप्त हुने रु २० करोड २२ लाख बराबरको अनुदान

ब्राजिलमा आपराधिक समूहलक्षित कारबाहीमा परि नाै जनाकाे ज्यान गयाे

ब्राजिल, १८ साउन । रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ । भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक