Logo
समाचार
दक्षिण अफ्रिका महिला विश्वकप फुटबलको अन्तिम १६ मा

न्युजिल्यान्ड, १७ साउन । दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबल २०२३ को अन्तिम १६ मा पुगेको छ । बुधवार न्युजिल्यान्डको वेलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा इटालीमाथि ३-२ गोलको रोमाञ्चक जित

सबै नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध छ : पराराष्ट्रमन्त्री

काठमाडौँ, १७ साउन । परराष्ट्रमन्त्री एनपी साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आजको बैठकमा राजदूत

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध चुनावी नतिजा उल्ट्याउने प्रयासको आरोपमा फौजदारी अभियोग दर्ता

अमेरिका, १७ साउन । अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध चुनावी नतिजा उल्ट्याउने प्रयासको आरोपमा फौजदारी अभियोग दर्ता भएको छ । ट्रम्पमाथि अमेरिकाविरुद्ध षड्यन्त्र, साक्षी छेडछाड र नागरिक स्वतन्त्रता विरुद्ध षड्यन्त्रसहित चार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू

काठमाडौँ, १७ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । बुधबार दिउँसो कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय समिति बैठक सुरू भएको हो । उक्त बैठकमा प्रधानमन्त्रीसमेत

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने

काठमाडौँ, १७ साउन । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ । यसअघि पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेकोमा आज बसेको स्थायी कमिटि बैठकले

निर्णायक एक दिवसीय क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई हरायो

वेस्ट इन्डिज, १७ साउन । एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतले वेस्ट इन्डिजलाई दुई सय रनले पराजित गरेको छ । यो सँगै भारतले एकदिवसीय सिरिज २-१ ले जितेको छ

एजेण्डा पारित गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक

काठमाडौँ, १७ साउन । केन्द्रीय कमिटीको एजेण्डा पारित गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने तयारी गरेको

कांग्रेसको सङ्गठन सुदृढीकरण अभियानमा प्रतिनिधि खटाइयो 

काठमाडौँ, १७ साउन । नेपाली कांग्रेसले पार्टीको साङ्गठानिक सुदृढीकरणका लागि प्रतिनिधि खटाएको छ । यही साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री, केन्द्रीय सदस्यलाई ७७ जिल्लामा प्रतिनिध

माओवादी केन्द्रीय समिति बैठक भोलिदेखि

काठमाडौँ, १६ साउन । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलिदेखि राजधानीमा सुरु हुँदैछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बैठकको उद्घाटन गर्ने कार्यक्रम छ

फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिनु आवश्यक छ: मन्त्री मोदी

काठमाडौँ, १६ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिन आवश्यक भएको बताएका छन् । फोहरमैला व्यवस्थापनसम्बन्धी कानूनको अन्तिम मस्यौदा तयारीका लागि आज