
काठमाडौँ, १५ साउन । नेपाल र चीन सीमामा रहेका नाकाहरुमध्ये रसुवागढी–केरुङ नाका ऐतिहासिक व्यापारिक नाका हो । प्राचीनकालमा नेपाल र भोटबीचको प्रमुख व्यापारिक नाका यही थियो । नेपाली र चिनीयाँ

काठमाडौँ, १५ साउन । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उनले मल अभाव नरहेको जानकारी दिँदै वितरणमा

अस्ट्रेलिया, १५ साउन । अस्ट्रेलिया र नाइजेरिया समूह ‘बी’ बाट महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् । सोमवार घरेलु मैदान मेलबर्नमा भएको खेलमा क्यानडालाई ४-० गोलले हराउँदै आयोजक

चितवन, १५ साउन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरवासीको एउटा आरोप सधैँ रहने गरेको छ, ‘सहज भेट्न पाइँदैन’ । जब उनी कार्यालय पुग्छिन् बाहिर नगरवासीको भीड लाग्ने गर्दछ ।

काभ्रेपलाञ्चोक, १५ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य नीति लागू गराएरै छाड्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल अस्पतालद्वारा आज आयोजित दोस्रो ‘आधारभूत जीवन सहयोग’ दिवसमा उनले यसअघि

पाकिस्तान, १५ साउन । पाकिस्तानमा आत्मघाती विस्फोटमा परी ४४ जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ४४

काठमाडौँ, १५ साउन । प्रतिनिधिसभाको सोमबारको लागि बोलाइएको बैठक स्थगित भएको छ । संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगन गरेको हो । बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगन

जनकपुरधाम, १५ साउन । मधेश प्रदेश सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री बनेका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले पार्टीको निर्देशनानुसार राजीनामा दिएका

भारत, १५ साउन । भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा एक जना प्रहरीसहित चार जनाको ज्यान गएको छ । पालघर रेलवे स्टेशन नजिकै जयपुर-मुम्बई एक्सप्रेसमा यात्रा गरिरहेका चार जनालाई

काठमाडौँ, १५ साउन । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ । उक्त बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट