Logo
समाचार
माओवादी केन्द्रिय समिति बैठक: १८ जनाले आफ्नो धारणा राखे

काठमाडौँ, १७ साउन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रिय समितिको बैठकमा आज १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन् । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलको विषयहरु राखिसकेपछि

राजेन्द्र लिङ्देनलाई कमल थापाले भने: सत्ताको फोहोरी खेलमा नलाग्नुहोस्

काठमाडौँ, १७ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ताको फोहोरी खेलमा नलाग्न आग्रह गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा अध्यक्ष थापाले

विधेयक बनाउँदा दूरगामी प्रभाव हेरेर बनाउनुपर्छ: तिमिल्सिना

काठमाडौँ, १७ साउन । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक बनाउँदा दूरगामी प्रभाव हेरेर बनाउनुपर्ने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले विषयको दूरगामी प्रभाव हेरेर

दक्षिण अफ्रिका महिला विश्वकप फुटबलको अन्तिम १६ मा

न्युजिल्यान्ड, १७ साउन । दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबल २०२३ को अन्तिम १६ मा पुगेको छ । बुधवार न्युजिल्यान्डको वेलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा इटालीमाथि ३-२ गोलको रोमाञ्चक जित

सबै नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध छ : पराराष्ट्रमन्त्री

काठमाडौँ, १७ साउन । परराष्ट्रमन्त्री एनपी साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आजको बैठकमा राजदूत

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध चुनावी नतिजा उल्ट्याउने प्रयासको आरोपमा फौजदारी अभियोग दर्ता

अमेरिका, १७ साउन । अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध चुनावी नतिजा उल्ट्याउने प्रयासको आरोपमा फौजदारी अभियोग दर्ता भएको छ । ट्रम्पमाथि अमेरिकाविरुद्ध षड्यन्त्र, साक्षी छेडछाड र नागरिक स्वतन्त्रता विरुद्ध षड्यन्त्रसहित चार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू

काठमाडौँ, १७ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । बुधबार दिउँसो कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय समिति बैठक सुरू भएको हो । उक्त बैठकमा प्रधानमन्त्रीसमेत

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने

काठमाडौँ, १७ साउन । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ । यसअघि पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेकोमा आज बसेको स्थायी कमिटि बैठकले

निर्णायक एक दिवसीय क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई हरायो

वेस्ट इन्डिज, १७ साउन । एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतले वेस्ट इन्डिजलाई दुई सय रनले पराजित गरेको छ । यो सँगै भारतले एकदिवसीय सिरिज २-१ ले जितेको छ

एजेण्डा पारित गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक

काठमाडौँ, १७ साउन । केन्द्रीय कमिटीको एजेण्डा पारित गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने तयारी गरेको