Logo
समाचार
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, सच्याउनुहोला : प्रचण्ड

काठमाडौं, २२ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रम यथार्थभन्दा टाढा भएको बताउनुभएको छ । यही वैशाख १९ गते सङ्घीय संसद्को

केआईआईटी कलेजमा प्रिशा मृत्यु प्रकरण : भारतसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन रूलिङ

काठमाडौं, २२ बैशाख ।प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा साह मृत भेटिएको विषयमा छानविन गर्न सरकारलाई निर्देशन दिनुभएको छ

प्रतिनिधिसभामा आजबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं, २२ वैशाख । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा सरकारले यही वैशाख १९ गते प्रस्तुत गरेको

‘केआइआइटीमा विद्यार्थी पठाउन बन्द गरौँ’

काठमाडौं, २१ वैशाख । राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने बताउनु भएको छ । साथै उहाँहरु त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन

ओली सरकार पूरै असफल भएको शेखरको दाबी, गभर्नर नियुक्ती ढिलाईबारे उठाए प्रश्न

नवलपुर , २० वैशाख । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका शीर्ष नेता तथा सांसद डा. शेखर कोइरालाले कांग्रेससम्मिलित वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको दाबी गर्नुभएको छ

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषय

काठमाडौं, १९ बैशाख ।सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम

सरकारले भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने

काठमाडौं, १९ वैशाख । सरकारले विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने भएको छ । सरकारकाे तर्फबाट आज सङ्घीय संसद्काे संयुक्त बैठकमा आउँदाे आर्थिक वर्षकाे

‘तीव्र आर्थिक विकास हासिल गर्न सरकार कटिबद्ध’

काठमाडौं, १९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्यूनतम साझा प्रतिबद्धता र प्राथमिकतालाई केन्द्रमा राखी साझा सङ्कल्पका साथ सरकार अघि बढिरहेको बताउनुभएको छ ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यन्वयन गरिने

काठमाडौं, १९ बैशाख । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन आर्थिक वर्ष २०८२/०८३ मा कार्यन्वयन गर्ने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सो

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गरिने

काठमाडौं, १९ बैशाख । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संसद् बैठकमा