Logo
समाचार
बरामद भएको तस्करीको सुन तौलिन किन ढिलाइ

काठमाडौँ, ११ साउन । पछिल्लो सुन तस्करी प्रकरणमा झण्डै एक क्विन्टल सुन बरामद भएको भन्ने खबरले सनसनी मच्चाएपनि उक्त सुनको वास्तविक तौल कति हो भन्ने अझैँ निश्चित भइरहेको छैन ।

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ, ११ साउन । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठक बिहान ११ बजेर १ मिनेटमा सुरु हुने संसद् सचिवालयले जनाएको छ । बैठकमा

भारतका प्रधानमन्त्री मोदीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता

नयाँदिल्ली, ११ साउन (एएनआई) । मणिपुर राज्यमा भएको हिंसाका कारण उत्पन्न गतिरोधबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्मा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने भएको छ । भारतीय कंग्रेस पार्टीका सांसद गौरब गगोइले

सुन भित्र्याउने काण्डमा कर्मचारीको सरुवा गरेर मात्र हुन्छ?: लामिछाने

काठमाडौँ, १० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्विन्टलका क्विन्टल सुन भित्र्याउने काण्डमा कर्मचारीको सरुवा गरेर मात्र हुन्छ भन्दै प्रश्न गरेका छन् । उनले उनीहरुलाई किन निलम्बन नगरेको

एमालेले सुन तस्करी प्रकरणबारे सरकारको जवाफ माग्ने

काठमाडौँ, १० साउन । नेकपा (एमाले)ले सुन तस्करी प्रकरणबारे सरकारको जवाफ माग्ने भएको छ । आज बसेको संसदीय दलको बैठकले सुन तस्करीबारे सरकारबाट जवाफ माग्ने निर्णय गरेको सांसद रघुजी पन्तले

झापामा अनियमित वर्षाले रोपाइँमा असर

झापा, १० साउन । अनियमित वर्षाका कारण झापामा धान रोपाइँमा असर परेकोे छ । जिल्लामा अपर्याप्त र अनियमित वर्षा हुँदा रोपाइँमा समस्या भएको हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष

बङ्गलादेशमा डेङ्गी संक्रमणबाट एक सय ८५ जनाको ज्यान गयो

बङ्गलादेश, १० साउन । बङ्गलादेशमा यस वर्ष डेङ्गी सङक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ८५ पुगेको छ । लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गी कारण पछिल्लो २४ घण्टामा नौ जनाले

जरिबाना नतिरे सांसददेखि मन्त्रीसम्मले चुनाव लड्न नपाउने

काठमाडौँ, १० साउन । प्रतिनिधि सभा सदस्य निर्वाचनपछि खर्च विवरण सार्वजनिक नगरी जरिबाना तिर्नुपर्ने सूचीमा प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य र मन्त्रीसम्म छन् । प्रतिनिधि सभा सदस्यतर्फ दलीय आधारमा

ललितानिवास जग्गा प्रकरणमा न्यायाधिश गौतमलाई पक्रन प्रहरीले पाएन पुर्जी

काठमाडौँ, १० साउन । ललितानिवास जग्गा प्रकरणमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयबाट टिप्पणी उठ्दा ऐननियम हेर्ने कानून विभागका उपसचिव एवं हालका न्यायाधीश विनोदकुमार गौतमलाई न्यायपरिषद्मा हाजिर गराएर अनुसन्धानमा आलटाल

कोशी प्रदेश: सरकार गठनविरुद्धको रिट सुनुवाइ बुधबार हुने

काठमाडौँ, ९ साउन । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र