Logo
समाचार
सुन तस्करी प्रकरणको अनुसन्धान मामा-भाञ्जामा अड्कियो

काठमाडौेंँ, ९ साउन । राजस्व अनुसन्धान विभागले सय किलो सुन पक्राउ गरेपछि सुन तस्करीको गिरोह उच्च तहसम्ममा नै रहेको आँकलन हुँदै आए पनि हालसम्म सामान्य व्यक्ति, भरिया र केही कर्मचारीबाहेक

भाजपा अध्यक्ष नाड्डासँग माओवादी नेताको भेटवार्ता

काठमाडौँ, ९ साउन । भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेको नेकपा (माओवादी केन्द्र)को प्रतिनिधिमण्डलले आज भाजपाका अध्यक्ष जगतप्रकाश (जेपी) नाड्डासँग भेटवार्ता गरेको छ । उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा

ललिता निवासको जग्गामा नक्कली मोही बनेका दुई जना पक्राउ

काठमाडौँ ८ साउन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली मोही बनेर जग्गा हिनामिनामा सघाएको आरोपमा आज ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ । सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले

दिवा खाजा कार्यक्रम नेपालमा सफल: प्रधानमन्त्री

इटाली, ८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालबालिकाका लागि विद्यालयमा सञ्चालन गरिएको ‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल भएको बताएका छन् । उक्त कार्यक्रमबाट हरेक दिन देशभरका बालबालिका प्रत्यक्ष

कोशी प्रदेश: सरकार गठनविरुद्धको रिट सुनुवाइ पूर्ण इजलासमा हुने

काठमाडौँ, ८ साउन । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र

महिला विश्वकप फुटबल: इटलीले अर्जेन्टिनालाई हरायाे

न्युजिल्यान्ड, ८ साउन । फिफा महिला विश्व कप फुटबल २०२३ मा इटलीले अर्जेन्टिनालाई हराएको छ । सोमवार न्युजिल्यान्डको इडेन पार्कमा भएको खेलमा इटलीले अर्जेन्टिनालाई १-० गोलले हराएको हो । इटलीका

चीनमा व्यायामशाला भत्किँदा ११ जनाको ज्यान गयो

चीन, ८ साउन । चीनमा विद्यालयको व्यायामशाला भत्किँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । उत्तरपूर्वी चीनमा वर्षाका कारण व्यायामशालाको छत भत्किँदा उनीहरुको ज्यान गएको हो । घटना हुँदा व्यायामशाला

पाकिस्तानले जित्यो इमर्जिङ टिम्स एसिया कपको उपाधि

कोलम्बो, ८ साउन । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ टोलीले जितेको छ । आइतबार भएको फाइनलमा भारत ‘ए’ १ सय २८ रनले पराजित भएको हो । जितका

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रसंघका महासचिव र बंगलादेशका प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने

इटाली, ८ साउन । इटालीे भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय वार्ता गर्ने भएका छन् । दुवै भेटवार्ता इटालीको

एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्न प्रस्ताव

काठमाडौँ, ८ साउन । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्न लिखित प्रस्ताव गर्दै एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)